बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री थापाले पीडितहरुलाई...
तस्विरः पहिरो प्रभावित क्षेत्रका लागि काठमाण्डौबाट प्रस्थान गर्ने समयको हो । बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङको पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बिहान १०ः...
बागलुङ, १९ भदौ– बिहिबार मौसम खराबीका कारण बाटोबाटै काठमाण्डौ फर्किएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ शुक्रबार बिहान पुनः ढोरपाटनको बाढीपहिरो प्रभावित क्षेत्रतर्फ उडेका छन् । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललाई लिएर गृहमन्त्री थापाको टोली ढोरपाटनका...
पोखरा, १९ भदौ– पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियासहितको प्रसुति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो...