बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटन बाढीपहिरो : बाढी पीडितलाई गण्डकीको साथ

बागलुङ, २१ भदौ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ मा बुधवार रातीको बाढीपहिरो पिडितकालागि गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार ढोरपाटन पुगेर राहत रकम र सामग्री नगरप्रमुख देवकुमार नेपालीलाई...

अव महानगरका वडाले पैसा चलाउने

पोखरा, २१ भदौ- ‘घोषणामा अब्बल र कार्यान्वयनमा फिलतो’ देखिएको पोखरा महानगरपालिकाले कार्यान्वयन हुन नसकेका विभिन्न परियोजनाहरु अघि बढाउने फेरि अर्को निर्णय गरेको छ । यसरी निर्णय गर्दा अघिल्लो वर्ष आफैले गरेका कतिपय निर्णयहरु काटिएका...

ढोरपाटनमा बाढीपहिरो : सडक क्षतिविक्षत, आउजाउ नै रोकियो

बागलुङ, २० भदौ– ग्रामीण सडकको रुपमा ट्रयाक खुलेपनि झण्डै दश वर्षअघिदेखि ढोरपाटन जाने सडक राष्ट्रिय राजमार्गमा सूचिकृत छ । सालझण्डी ढोरपाटन सडकमा सूचिकृत भएपछि यहाँ वर्षेनि करोडौं लगानी भएको छ । तर बाढीपहिरोले यो...

बिजुली नहुँदा सम्पर्क टुट्यो, उद्धार र राहतमा कठिनाई

बागलुङ, २० भदौ– बुधबार राती ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बितण्डा मच्चाएको बाढीपहिरो मानविय क्षतिले भयानक मात्रै भएन पूर्वाधारमा पनि ठुलो क्षति पु¥याएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. २, ४ र ६...

२६ दिनपछि स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना जिते

बागलुङ, २० भदौ– २६ दिनसम्म आइसोलेसनमा बसेका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे शनिबार डिस्चार्ज भएका छन् । उनको पोखरामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गराएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । घिमिरे...

सहकारी संघद्वारा राहत संकलन सुरु

बागलुङ, २० भदौ– जिल्ला सहकारी संघ बागलुङले ढोरपाटनका बाढी पहिरो पीडितका लागि राहत संकलन अभिायन थालेको छ । शनिबार बसेको संघको बैठकले राहत उपलब्ध गराउन आग्रह गरेको हो । संघका कर्मचारी र पदाधिकारीबाट ६० हजार...

२४ घन्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २० भदौ – पछिल्लो २४ घन्टामा  १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

मुख्यमन्त्री पुगे बाढीपहिरो स्थलमा, तत्कालै दिए ५० हजार राहत

तस्वीर: अर्जुन ढकाल पोखरा, २० भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिवार बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरो घट्नास्थलमा पुगेका छन् । त्यहाँ पुगेको मुख्यमन्त्रीले बाढीपहिरोवाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका...

ढोरपाटन बाढीपहिरो : थप एक शव फेला, पहिचान हुन बाँकी

बागलुङ, २० भदौ – ढोरपाटनको भूजीखोलामा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउसो १ बजे बडिगाड गाउँपालिका- ५ न्वारस्थित बडिगाडखोलाको किनारमा एक शव...

गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना

पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...

-->