निजामती सेवा दिवसमा बागलुङ प्रशासनकी सरस्वती पुरस्कृत
पुरस्कृत श्रेष्ठलाई प्रशासन कार्यालयमा सम्मान गर्दै प्रजिअ सुरेश न्यौपाने । तस्वीर : अर्जुन ढकाल
बागलुङ, २२ भदौ – निजामती सेवा दिवसमा जिल्ला प्रशासन कार्यालय बागलुङका कर्मचारी सरस्वती कुमारी श्रेष्ठ पुरस्कृत भएकी छिन् । उत्कृष्ठ कार्य...
ऋषिङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाईते
तनहुँ, २२ भदौ– तनहुँको ऋषिङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार दुर्घटना हुदाँ व्यास नगरपालिका–५ का ५५ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । गम्भिर घाईते श्रेष्ठको...
बाढीसँगै बग्यो साहरा, तर बगेन मनको व्यथा
अभिभावक गुमाएका बालबालिका मिना, सुस्मिता, महेश, मनिस र सुदिप विक । तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
बोबाङ (बागलुङ), २२ भदौ – महेश विक हेलिकप्टर उडेको देख्दा निकै खुशी हुन्थे । कसैले हेलिकप्टर लिएर खेलाएको देख्दा...
स्वादले चिनिने मुस्ताङको स्याउ
मुस्ताङी स्याउ ! बजारमा चर्चा छ । सानादेखि ठूला व्यापारीले यहीँको स्याउको नाम बेचेर भारत र चिनियाँ स्याउको व्यापार गर्छन् । तर, स्याउका पारखी नेपालीले भने मुस्ताङी स्याउको स्वाद भुलेका छैनन् । मुस्ताङमा स्याउ...
सामाजिक संजाल दुरुपयोग गरेको भन्दै साइवर क्राइमको जाहेरी
बागलुङ, २२ भदौ– पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी र सहसचिव सुवास आचार्यले आँफू बिरुद्ध सामाजिक संजाल दुरुपयोग गरेर गालीगलौज गर्नेलाई साइवर अपराध मुद्दामा जाहेरी दिएका छन् ।
राजभण्डारी र आचार्य सहित अर्का पत्रकार रामप्रसाद...
मृत्यु भएका १६ मध्ये थप एक जनाको शनाखत
बागलुङ, २२ भदौ– भदौ १७ गते बुधबार रातीको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १६ मध्ये थप एक जनाकोसनाखत भएको छ । पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ २२ वर्षिय नारायण बिक...
प्रकृतिमाथि प्रविधिको प्रहार : संकटमा ग्रामिण क्षेत्र
म्याग्दी २२ भदा– वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावि खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृति स्रोतको विनास हुनेक्रम बढ्दै गएको छ ।
प्रकृतिमाथि मानिसको चरम दोहन र वर्वरता बढ्दै जाँदा...
पोखरा, २२ भदौ – पोखरा महानगरका ३ वडाका विभिन्न टोल भदौ १९ गते राति १२ बजेदेखि सिल छन् । पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २३ मजदुरमा एकैचोटी कोरोना संक्रमण देखिएपछि तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति...
सुन्तलाको बेर्ना बेचेर बार्षिक ७ लाख आम्दानी
म्याग्दी, २२ भदौ – पहिरोको कारण चिराचिरा परेको छ जमिन । धाँजा फाटेर खुट्टा नै नअडिने अवस्थामा छ खेतवारी । विस्थापनको संघारमा छ गाउँ । विपत्तिले गाउँलेलाई अत्याएको छ । तर, त्यही गाउँको माटोमा...
खोई हिसाब ?
पोखरा, २२ भदौ – पोखरा महानगरपालिकासँग १३ करोडको हिसाब माग्दै पोखराका युृवाहरुले आइतबार महानगरको गेटमा प्रदर्शन गरे । जागौं पोखरा अभियान’ अन्तर्गत स्वतःस्फूर्त रुपमा सडकमा आएकाहरुले महानगरका पछिल्लो १० वर्षका सबै कर्मचारीका सम्पत्ती छानबीन...