बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१० लाख दाइजो नदिँदा भगाएर विवाह गरेकी छोरीको हत्या !

विराटनगर, २१ भदौ –  मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको...

तमु धिं आमा समिति अध्यक्षमा पञ्चकुमारी तमु

पोखरा, २१ भदौ – तमु धिं नेपाल केन्द्रीय आमा समितिको सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशनले पञ्चकुमारी तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्षमा जनप्रिय टोल समाजकी...

धौलागिरी अस्पतालको हाइ केयरमा थपियो उपकरण

बागलुङ, २१ भदौ-स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बागलुङ क्षेत्र नं. १ का सांसद सूर्य पाठक मार्फत आएको रकमबाट धौलागिरी अस्पताल बागलुङमा विभिन्न उपकरणहरु भित्राइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइकेयर युनिटकालागि ती सामाग्री...

बागलुङमा फोहोर विवाद: ‘फोहोर उठाउन पनि कमिसन खोज्ने ?’

बागलुङ, २१ भदौ-धौलागिरी फोहोर व्यवस्थापन सहकारीसँगको सहकार्य टुटाएको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखको खरो आलोचना गरेका छन् । आइतवार उनले पत्रकार सम्मेलन गरेर नगरप्रमुखको कमिसन खाने कार्यका लागि सम्झौता तोडिएको आरोप लगाए...

प्रजातन्त्रको चेतना छर्ने म्याग्दीको ऐतिहाँसिक पुस्तकालय जीर्ण

म्याग्दी, २१ भदौ – म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा रहेको ऐतिहाँसिक अन्नपूर्ण पुस्तकालय पाठक र मर्मत सम्हारको अवस्थामा जीर्ण बनेको छ । कठोर पञ्चायती व्यवस्थाका विरुद्ध जनतालाई सचेत बनाउने र प्रजातन्त्र प्राप्तिका लागि उत्साहित...

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण

गोरखा, २१ भदौ – गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि...

गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना संक्रमण

पोखरा, २१ भदौ – डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ। नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी अर्याललाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।  यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई आइतबार...

बाढीपहिरो पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग

बागलुङ, २१ भदौ– राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटनका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । ढोरपाटनको देउराली जंगलबाट झरेको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ज्यान गुमाएका परिवार, बेपत्ता तथा विस्थापित परिवारलाई पार्टीको विपद् कोषबाट...

काठेखोलाका तीन जनामा कोरोना संक्रमण

बागलुङ, २१ भदौ– बागलुङको काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आइतबार काठेखोला गाउँपालिका वडा नं. ६ का ४६ वर्षिया एक महिला, २१ वर्षिय...

विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका

स्याङ्जा, २१ भदौ– गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले पकवादीस्थित बराल गाउँबाट घर निर्माण कार्यको शुभारम्भ गरेको हो । नगरपालिकाले स्थानीय युवा क्लबको...

-->