बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेशसभा सचिवालयले बल्ल पायो पोखरेल सचिव

पोखरा, २० भदौ – गण्डकी प्रदेशसभा सचिवालयले बल्ल सचिव पाएको छ । निमित्तको भरमा चलेको प्रदेशसभा सचिवालयमा शुक्रबार अधिवक्ता हरिराज पोखरेललाई सचिव नियुक्त गरिएको हो । गण्डकी प्रदेश प्रमुख अमिक सेरचनले गण्डकी प्रदेशका सभामुख...

पोखरामा खुकुलो निषेधाज्ञा भदौ २७ सम्म, महानगरका ३ वडा सिल

पोखरा, २० भदौ – जिल्ला प्रशासन कार्यालय कास्कीले ‘खुकुरो निषेधाज्ञा’ भदौ २७ गतेसम्म कायम राख्दा पोखरा महानगरका ३ वटा वडाका विभिन्न ठाउँहरु भने सिल भएका छन् । कास्की प्रशासनले शुक्रबार अर्को सूचना जारी गर्दै...

बागलुङ पहिरो : हराएका २४ मध्ये थप एक जनाको शव भेटियो

बागलुङ, २० भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराईरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोजीका क्रममा शनिवार बिहान...

ढोरपाटनमा बाढीपहिरो : जोखिमबारे चासो नहुँदा विनाश निम्तियो

बागलुङ, २० भदौ– केही दिनदेखि लगातार झरी परिरहे पनि खोलामै जोडिएका बस्तीमा जोखिमबारे चासो नहुनुले ढोरपाटन पहिरोमा बढी क्षति भएको छ । वर्षात्मा लगातार झरी पर्दा ढोरपाटनको भुजीखोला बढेको थियो । तर रातमा एकाएक...

पाँच घण्टा लाईनमा बस्दा पनि किसानले मल पाएनन्

स्याङ्जा, २० भदौ– कोरोना कहरका बीच जसोतसो बर्खामा धान रोपाईं गरेर यतीबेला त्यही धान गोडमेलमा व्यस्त किसानको काम गर्ने जाँगर हराएको छ । धानमा मल राख्नु पर्ने समयमा नपाएपछि किसानको काम गर्ने जाँगर हराएको...

अर्थ मन्त्रालयलाई योजना कार्यान्वयनको कार्यविधि बनाउने जिम्मा

पोखरा, २० भदौ- गण्डकी सरकारले विभिन्न मन्त्रालयले संचालन गर्ने योजना कार्यान्वयनको लागि कार्यविधि बनाउने जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता तथा भौतिक...

अंक गणितमा गण्डकीको कोरोना

पर्वत, २० भदौ – कुल संक्रमितको संख्या २ हजार ४ सय ३ रहेको गण्डकीमा १ हजार ७ सय ७३ जनालाई निको भएको छ । शुक्रबार साँझसम्म १८ जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको...

कोरोनाको ‘हटस्पट’ बन्दै पोखरा

पोखरा, २० भदौ- पोखरा महानगरका ३ वटा वडाका विभिन्न स्थान सिल हुने भएको छ । शुक्रबार तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि नै लागू हुने गरि एक हप्तासम्मको लागि वडाका...

बागलुङ पहिरोः शव फेला परेका १४ मध्ये १३ जनाको शनाखत

बागलुङ, १९ भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ ।...

‘अधिकार खोज्नेलाई तर्साइयो’

बागलुङ, १९ भदौ– बागलुङ नगरपालिकाको कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा दलितका बालबालिकाले पनि संस्कृत पढ्न पाउनुपर्ने मागमा सुनुवाई हुनुको साटो तर्साउने काम भएको दलित अधिकारकर्मीले बताएका छन् । संयुक्त दलीत संघर्ष समितिको तर्फबाट अध्यक्ष टिकाकुमारी विश्वकर्माले...

-->