बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

१८ औं आहा ! रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत

पोखरा,२२ पुष–पोखरामा आयोजना हुने सर्वाधिक राशिको आहा ! रारा गोल्ड कपको १८ औं शंस्करणबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैँया बचत भएको छ । गत वर्ष आयोजित प्रतियोगिताको बुधबार प्रेस रिलिज मार्फत...

बराह डाँडामा प्रथम वडाध्यक्ष कप हुने

तनहुँ, २२ पुस– शुक्लागण्डकीको बराह डाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । अट्ठाइस...

लोकेन्द्रको अध्यक्षतामा गण्डकी प्रदेश फुटबलसंघ गठन

पोखरा, १९ पुस –लोकेन्द्र गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश फुटबल संघ गठन गरिएको छ । गुरुङको अध्यक्षतामा १८ सदस्य कार्यसमिति शनिवार चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, उपाध्यक्षहरु रामराज गुरुङ, सेतबहादुर पुन...

एन्फा पदाधीकारी पोखरामा,विश्वकप तयारीका लागी मैदान निरीक्षण

पोखरा,१७ पुष–सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेल तयारीको लागी पुरुष फुटबल टोली पोखरा आउने भएका छन । विश्वकप छनोट खेल अन्तर्गत प्राकृतिक मैदानमा प्रशिक्षण गराउनुपर्ने भएकाले पोखरामा नेपाली राष्ट्रिय फुटबल टोली पोखरा...

दोस्रो खेलमा समेत गण्डकीको निराशजनक हार

पोखरा,१५ पुष–दाङको लमही रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो खेलमा समेत निराशजनक हार व्यहोरेको छ । समुह बि अन्तर्गतको बुधबारको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशसंग ६५ रनको निराशजनक हार व्यहोरेको...

आर्मी एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब

पोखरा,१५ पुष– त्रिभुवनी आर्मी क्लब एशिया फुटबल संघ (एएफसी) क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो टोली बनेको छ । नेपालका ए डिभिजन क्लबहरुले केहि महिना अघि एएफसीमा क्लब लाइसेन्सको लागी आवेदन दिदाँ उचित मापदण्ड नपुगेको...

पर्यटकिय गन्तव्य प्रबद्र्धन गर्न ऋषिङमा पुस २७ गते म्याराथन

तनहुँ, १५ पुस–कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् ।...

महिला क्रिकेटमा सुदुरपश्चिमसंग गण्डकीको ५९ रनको हार

पोखरा,१४ पुस – दाङको लमहिमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिलाई क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुरपश्चिमसंग ५९ रनको हार व्यहोरेको छ । १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...

गण्डकीकी कान्छी खेलाडी कुसुम

पोखरा,१४ पुस–गण्डकी प्रदेश दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभगी भइरहँदा १३ वर्षीया कुसुम गोदार प्रतियोगिताकै कान्छी खेलाडी हुन । १३ वर्ष दुई सय ३ दिनकी कुसुमले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन...

एपिएफ समुह विजेता

पोखरा,१३ पुष–दाङको लमहि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफ समुह ए को विजेता बन्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको एपिएफ र लुम्बिनी प्रदेश सोमबार एक...

-->