बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा  तनहुँ विजयी

पोखरा, ५ पुस– गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्जाालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याङ्जाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको...

भिमकाली क्लबको प्रथम साधारणसभा, फुटबलमा लाग्ने घोषणा

पोखरा, ५ पुस–पोखराको फुटबल विकासको इतिहाससँग जोडिएको भिमकाली क्लबले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ । लामो समयसम्म फुटबलमा सक्रिय रहेको क्लब पछिल्लो समयमा निष्कृय रहँदै आएको थियो । क्लबलाई पुनर्गठन गर्दै शनिबार पहिलो साधारणसभा...

प्रधानमन्त्रीकप क्रिकेटकालागि गण्डकीमा छनौट प्रतियोगिता

पोखरा, ४ पुस– प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको लागि गण्डकीमा छनौट प्रतियोगिता सुरु गरिएको छ । गण्डकी प्रदेश क्रिकेट संघ प्रतियोगिताको आयोजक हो । शुक्रबार सुरु भएको प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा...

एन्फा टेक्निकल सेन्टर भेंडाबारीमै बनाउन स्थानीयको माग

पोखरा, ४ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) ले निमार्ण गर्न लागेको दक्षिण एशियाकै नमूनाको रुपमा रहेको एन्फा टेक्निकल सेन्टर कास्कीको माछापुच्छे« गाउँपालिकाअन्तर्गतको भँेडाबारीमै बन्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । एन्फाको ड्रिम प्रोजेक्टअन्तर्गत रहेको उक्त...

९ खेलाडी सहित ११ पत्रकार सम्मानित

पोखरा, ३ पुस– मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले खेलाडीसहित पत्रकारलाई सम्मान गरेको छ । पोखरा रंगशालामा आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रमको ब्यानरमा ९ खेलाडी र ११ जना पत्रकार सम्मानित भए । उनीहरुलाई नगद...

कास्की क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा, २९ मंसिर– नितेश गिरी र विश्वास कार्कीको उत्कृष्ट बलिङ तथा रमेश बस्नेतको अविजित ५४ रनको योगदानमा कास्की क्रिकेट क्लबले क्लबस्तरीय छनोट प्रतियोगितामा राइजिङ पोखरा क्रिकेट क्लबलाई सात विकेटले पराजित गरेको छ । क्लबस्तरीय छनोट...

मदन भण्डारी स्पोर्टसको खेलाडी रक्तदान कार्यक्रम

पोखरा, २८ मंसिर – मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । मदन भण्डारी...

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता

पोखरा, मंसिर २५– सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर व्याटिङ गरेको थियो । पहिला व्याटिङ गर्ने क्रममा...

पोखराकै उच्च फुटबल मैदानको डिपिआर तयार

पोखरा, २५ मंसिर– कास्की जिल्ला फुटबल संघको पहलमा पोखरा–२० आँटीघरमा पोखराकै उच्च(हाइअल्टिच्युट) फुटबल मैदान निमार्णको लागि प्रतिवेदन (डिपिआर) तयार भएको छ । पोखरा महानगरपालिकाले हाइअल्टिच्युट मैदानको लागि प्रतिवेदन (डिपिआर) तयार गरेको हो । महानगरले मैदान...

एपिएफको अब आफ्नै फुटबल एकेडेमी

पोखरा, २४ मंसिर– नेपाली फुटबल विकासमा अग्रसर रहेको एपिएफ क्लबले अब आफ्नैै फुटबल एकेडेमी संचालनमा ल्याउने भएको छ । ए डिभिजनको क्लबले एशियाली फुटबल महासंघमा क्लब लाइसेन्सको लागि आवेदन दिएका थिए । तर नेपाली ए...

-->