बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा फुटबल मैदानको बजेट अन्यौलमा

पोखरा, २३ मंसिर–पोखरा रंगशाला परिसरमा निमार्णाधीन अवस्थामा रहेको प्यारापिटसहितको फुटबल मैदानको ३ हजार ५ सय प्यारापिटको योजनाको बजेट अन्योलमा परेको छ । पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमतासहितको मैदान बनाउने सम्झौता अनुसार काम...

रहेनन् चर्चित फुटबलर म्याराडोना

काठमाण्डौ, ११ मंसिर– चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक...

क्युकोशिन कानको साधारण सभा

पोखरा, ७ मंसिर–कास्की जिल्ला क्युकोशिन कान करातेको १० औँ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले दुई रिक्त पदमा पदपूर्तिसमेत गरेको छ । संघमा रिक्त रहेको कोषध्यक्ष पदमा सुजन आचार्य तथा सदस्यमा सुनिल...

खेलकूदमा विचौलिया हावी छन् : सदस्य श्रेष्ठ

पोखरा, ७ मंसिर– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले खेलकुदको क्षेत्रमा बिचौलिया हाबि भएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार कास्की जिल्ला क्युकोशिन कान कराँते संघको साधारणसभामा बोल्दै परिषद् सदस्य श्रेष्ठले खेलकुदभित्र रहेका...

थपिदैँ पोखरामा फुटबल मैदान

पोखरा, ४ मंसिर– फुटबल मैदानको अभाव रहेको पोखरामा पछिल्लोसमय मैदान थपिन थालेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसँगै मैदान निमार्णको काम धमाधम हुन थालेको हो ।...

पहिलो हाफ नेपाल र बंगलादेशबीचको बराबरी

पोखरा, २ मंसिर– नेपाल र बंगलादेशबीचको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरिमा सकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका हुन् । मैत्रीपूर्ण सिरिजको पहिलो खेल गुमाएको...

संस्कृति संरक्षण गर्न बागलुङमा चंगा चैट प्रतियोगिता

बागलुङ, ३० कार्तिक – कुनै वेला मनोरञ्नाको महत्व पुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीतले मनोरञ्जनको रुपमा लिने...

मैत्रीपुर्ण खेलमा बंगलादेश २ गोलले विजयी

पोखरा, २९ कात्तिक–बंगलादेशमा भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–० को हार व्यहोरेको छ । शुक्रवार भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २ गोलले हराएको हो । पहिलो हाफमा नै एक गोलले अग्रता लिएको बंगलादेशले...

नेपालले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

पोखरा, २८ कात्तिक– मैत्रीपुर्ण खेलको लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज (शुक्रवार) पहिलो खेल खेल्दैछ । कोरोना भाइरसको कारण करिब ८ महिना ठप्प भएको खेलकुद पछि खेलाडी समेत फुर्सदमा थिए ।...

इतिहास रच्ने दाउमा दिल्ली

पोखरा, २५ कात्तिक– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपटक फाइनल प्रवेश गरेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । समपन्न खेलमा...

-->