बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मैत्रीपूर्ण खेलमा विष्णुपादुका ३ गोलले विजयी

पोखरा ८ कार्तिक – हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँको अवसरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विष्णुपादुका हेम्जा ३ गोलले विजयी भएको छ । विष्णुपादुका हेम्जा र नव आदर्श क्लब लामाचौर बिच भएको खेलमा विष्णुपादुका ३(० ले...

बैंगलोरको घातक बलिङमा कोलकताको लज्जास्पद हार

पोखरा, ७ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती भएको खेलमा बैंगलोरले निकै घातक बलिङ गरेको छ । कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच भएको खेलमा बैंगलोरका बलरले घातक बलिङ गर्दा कोलकोताको इतिहासकै...

आइपिएल : शिखर धवनको शतकमा दिल्ली ५ विकेटले विजयी

पोखरा, २ कार्तिक– दुवईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को शनिवार राती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सका ओपनर शिखर धवनको उत्कृष्ट शतकमा चेन्नई सुपर किंग्स माथी ५ विकेटको जित हात पारेको छ । जितका लागि १...

आइपिइल : मुम्बई ८ विकेटले विजयी

पोखरा, १ कार्तिक– दुवईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इन्डियन्सले आफ्नो आठौँ खेलमा जित निकाल्र्दै शिर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउदै छैटौ जित हात...

अब प्रदेश सरकारको आफ्नै क्रिकेट मैदान

पोखरा, १ कार्तिक– आफ्नै लगानीमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भएको छ । पर्यटन सँगसँगै गण्डकी प्रदेशलाई खेलको हब पनि बनाउने उद्देश्यअनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो । पोखरा २२...

आइपिएल : बेयरस्टो र वार्नरको उत्कृष्ट साझेदारी संगै हैदराबादको सानदार जित

पोखरा, २३ असोज– ओपनरद्वय जोनि बेयरस्टो र डेभिड वार्नर्को उत्कृष्ट साझेदारी संगै सनराइज हैदराबादले सानदार जित निकालेको छ । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १६ औं ओभरको पहिलो बलसम्म १ सय ६० रनको...

आइपिएल : चेन्नईको लगातार चौथो हार कोलकता १० रनले विजयी

पोखरा, २३ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले लगातार चौथो हार व्यहोरेको छ । चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको...

कास्कीमा नाम मात्रका खेलकुद संस्था बढी

पोखरा २० असोज– कास्की जिल्ला खेलकुद विकास समितिले हालसम्म १ सय ५ खेल संघको सिफारिस गरेको छ । तर, जिल्लामा भने जम्मा ३७ खेल संघ ३ क्लब दर्ता भएका छन् । अन्य खेल संघ...

गण्डकी प्रदेश खेलकुद विधेयक पारित

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ आँै बैठकले खेलकुद विधेयक पारित गरेको हो । प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई...

आइपिएल : सुपर ओभरमा बैंगलोर विजयी

पोखरा, १४ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सुपर ओभरमा विजयी हासिल गरेको छ । बंैगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन...

-->