पोखरा, १३ भदौ– पोखरेली फुटबलका सफल कप्तान तथा भजन गायक डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वशिक्षकसमेत रहेका उनी भजन गायकको रुपमा पनि परिचित थिए । उनको शुक्रबार दिउसो आफनै निवास...
खेलाडी तथा पदाधिकारीलाई फुटबल संघको सहयोग
पोखरा, ३१ साउन– विश्व कोरोनाको महामारीको चपेटामा परेको छ । अहिले कोरोनाको संक्रमण नेपालमा दैनिक बढ्न थालेका छन् । कोरोनाको कारण यतिबेला खेलक्षेत्र ठप्प छन् । खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । कुनैपनि खेलको...
फुटबल टोलीको कोरोना परीक्षण
पोखरा, २७ साउन– विश्वकप छनोट चरण खेल प्रशिक्षण सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमलाई क्वारेन्टिनमा राखेसँगै सोमबार स्वाब परिक्षणको लागि पठाइएको छ । बन्द प्रशिक्षणमा बोलाइएका ११ सदस्यसहित २५ जनाको...
पोखरा क्रिकेट मैदानमा ग्रास पिच बन्ने आस
पोखरा, २० साउन– यतिबेला पोखरा क्रिकेट मैदानमा खेल गतिविधि शुन्य छ । कोरोना महामारीको कारणले कुनैपनि खेल गतिविधि नहुँदा क्रिकेट संघले सोचेअनुसारको क्रिकेट मैदान बन्ने देखिएको छ । भदौदेखि क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउने...
कैंदीबन्दीलाई खेलकुद सामग्री
बागलुङ, १५ साउन – शहीद मनोज झपेन्द्र स्मृति दिवसका अवसरमा जिल्ला कारागारमा रहेका कैंदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन बागलुङले शहीदहरुको सम्झनामा कारागारमा रहेका कैंदीहरुलाई खेलकुदका सामग्री वितरण गरेको...
बागलुङका श्रेष्ठ राखेपको सदस्यमा मनोनित
बागलुङ, १५ साउन– राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा बागलुङका सम्पन्न श्रेष्ठ मनोनित भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विहिबार बागलुङका श्रेष्ठसहित छ जनालाई सदस्यमा मनोनित गरेका हुन् ।
तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास...
पोखरामा ३१ वर्षदेखि शुन्य जिमन्याष्टिक
पोखरा, ९ साउन– पोखरालाई खेलकुदको राजधानी भनिन्छ । यहाँ विभिन्न किसिमका खेल गतिविधि समेत हुने गर्छन् । तर, ३१ वर्षदेखि जिमन्याष्टिकको कुनै गतिविधि भएको छैन । जिमन्याष्टिक संघ कास्कीको अनुसार २०४६ साल पछि पोखरामा...
खेलकुद परिषद्को सदस्यसचिवका लागि बागलुङका थापासहित तीन जनाको नाम सिफारिस
बागलुङ, ७ साउन – राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि बागलुङका लिलबहादुर थापा मगरसहित तीन जनाको नाम सिफारिस गरिएको छ । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र...
बागलुङ बलेवामा नेपालकै अग्लो गुलेली पिङ सञ्चालनमा
बागलुङ, ७ साउन – विश्वकै दोश्रो अग्लो बन्जीजम सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङ बलेवामा निर्माण गरेको नेपालकै अग्लो र नमुना गुलेली विधिको पिङ बुधबारबाट सञ्चालनमा आएको छ। कालीगण्डकी नदिको...
१९ फुटबल खेलाडीलाई राहत वितरण
बागलुङ, ७ असार– अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले खेलाडीका लागि राहत बितरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा संघले जिल्ला लिग खेलेका तथा अफिसियल खेलाडीलाई ४ हजारका दरले नगदै...