बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

खगेन्द्रको अध्यक्षयतामा खेलकुद विभाग, महासचिवमा अर्जुन

पोखरा, २ साउन – पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत खगेन्द्र क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षतामा क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका...

संघ विधिवत रुपमा नचलेको निष्कर्ष, कार्यालय तत्काल खोल्न निर्देशन

पोखरा, ३० असार– कास्की जिल्ला फुटबल संघ(कास्की एन्फा) विधिवत रुपमा नचलेको छानविन समितिले निष्कर्ष निकालेको छ । संघले आर्थिक अनियमितता गरेको भन्दै संघमाथि छानविनमा खटिएको ३ सदस्यीय समितिले प्रतिवेदन तयार पारेसँगै संघलाई ३ वटा...

खेलकुद गतिविधि सञ्चालन गर्न माग

पोखरा, २९ असार– विश्व कोराना भाइरसको महामारीमा परेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । लकडाउनसँगै सम्पूर्ण कामहरु ठप्प हुन पुगे । अहिले लकडाउन...

ताराखोलाको हिलेमा खेल मैदान निर्माण

सांकेतिक तस्बिर बागलुङ, २७ असार– ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो । छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर...

स्पिन बलले डलर झार्दै सन्दीप

पोखरा, २५ असार– नेपाली खेलकुदको विकासले त्यति उचाई छोइसकेको छैन । अझ खेलाडीको कुरा गर्ने हो भने त खेलेरै जीवन धान्न हम्मेहम्मे पर्छ । नेपालीको लागि विदेशमा व्यावसायिक प्रतियोगितामा सामेल हुने अवसर पनि विरलै...

एन्फा कास्की छानविन प्रकरण : अध्यक्षको राजिनामा माग्ने सदस्यहरुको तयारी

पोखरा, २३ असार– कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) माथि छानविन सुरु गरिएको छ । एन्फा कास्कीमा अनियमितता भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन शुरु गरेको हो । बारम्बार विवादमा आइरहने...

इतिहासमै पहिलो पटक शैक्षिक विषय बन्दै खेलकुद

पोखरा, १९ असार– नेपाल खेलकुदलाई अब शैक्षिक विषयको रुपमा समेत समावेश गरिने भएको छ । इतिहसमै पहिलो पटक खेलकुदलाई समेत छुट्टै विषय बनाएर समावेश गरिने भएको हो । गण्डकी प्रदेशले सञ्चालनमा ल्याउने योजना बनाएको...

हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख विनियोजन

पोखरा, १२ असार– पोखरा महानगरले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पोखरा वडा नं.२० मा बन्न लागेको हाइअल्टिच्युट खेल मैदान निमार्णलाई निरन्तरता दिँदै...

खेलकुद विकासको लागि एकिकृत कोष स्थापना हुँदै

पोखरा, ८ असार – पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकिकृत कोषको स्थापना गर्ने भएको छ । खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नको लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर...

राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण

पोखरा, ४ असार– पोखरा र आसपासमा यतिबेला खेल पूर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुड्किलो भनेकै पूर्वाधार हुनु नै हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पूर्वाधारको विकास...

-->