पोखरा, ५ बैशाख– १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्रमा परेको अभ्यास फुटबल मैदानले यति बेला तीब्रता पाएको छ ।
लकडाउन अवस्थामा समेत पोखरा रंगशालाको पुर्वाधार विकासले भने गति लिन लागेको हो ।...
०७६ सालमा पोखराको खेलकुदले पाएको २ ठूला अवसर
पोखरा, १ वैशाख
खेलकुद पुर्वाधारको विकास
२०७६ साल पोखराको खेलकुदको लागि निकै महत्वपूर्ण रह्यो । पोखराले खेल पुर्वाधार विकासमा फड्को मार्न सफल भयो । सिगाें रंगशालाको मुहार नै फेरियो । अझ महत्वपुर्ण के रह्यो भने पोखरामा...
कोरोनाको प्रभाव खेल र खेलाडीमा
पोखरा, २७ चैत – कोरोनाले जति अन्य क्षेत्रमा असर गरेको छ, त्यति नै खेल र खेलाडीमा पनि असर गरेको छ । अहिले खेलाडीहरुले खुल्ला रुपमा प्रशिक्षण गर्न पाएका छैनन् । उनीहरु लकडाउनमा आफ्नो परिवारसँग...
अलपत्र अभ्यास फुटबल मैदानको बजेट कटौती
पोखरा,८ चैत – विगत ४ महिनादेखि अलपत्र रुपमा रहेको पोखरा रंगशालाको ‘अभ्यास फुटबल मैदान’को बजेट कटौती हुने भएको छ । ९० लाख रुपैयाँको लागतमा बन्दैगरेको अभ्यास मैदान चार महिनादेखि अलपत्र अवस्था छ ।
गएको मंसिर...
ओलम्पिक कमिटी अब संघीय संरचनामा
पोखरा,५ चैत – नेपाल ओलम्पिक कमिटी अब संघीय संरचनामा जाने भएको छ । पोखरामा मंगलबार सम्पन्न बैठकले ओलम्पिक कमिटीलाई संघीय संरचनामा लैजाने निर्णय गरेको हो । बैठकले संघीय संरचनामा जाने निर्णयसँगै प्रदेश संयोजक पनि...
पुलिसलाई हराउँदै मनाङको आहामा किर्तिमानी उपाधी
पोखरा १ चैत्र – पोखरामा जारी १८ औ संस्करणको आहा रारा कपको उपाधी चुमेसंगै मनाङले किर्तिमानी उपाधी चुम्ने टिममा आफ्नो नाम दर्ता गरेको छ । १५ वर्ष पछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई...
आहा रारा गोल्डकप : पुलिस र मनाङ भिड्दै
पोखरा, १ चैत – मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबलाई नेपाली फुटबलको महारथी नै मानिन्छ । दुबै टिमको खेल रोमाञ्चक हुने गर्दछ । जसरी बार्सिलोना र रियल मड्रिडको एलक्लासिको रोमाञ्चक मानिन्छm त्यसरी नै पुलिस...
आहा रारा गोल्डकप : मनाङ फाइनलमा प्रवेश
पोखरा, २९ फागुन पाचँ पटकको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको विजेता मनाङ मस्र्याङ्दी क्लब १८ औँ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप...
पाँचौं पोखरा स्पोर्टस् अवार्डको तयारी
पोखरा,२९ फागुन – टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको बुधबार बसेको १७ औं बैठकले विभिन्न ११ उपसमिति गठन गरेको हो ।मञ्चले यसअघि अध्यक्ष...
विजय नेपाली
पोखरा, २८ फागुन–आहा ! रारा गोल्डकपको डिफेण्डिङ च्याम्यिन रुस्लान थ्रिस्टार क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसको अगाडी थ्रिस्टार निरीह...