बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

टिम इभेन्टमा नेपाल दोस्रो

पोखरा,१७ फागुन – लगातारको मौसम परिवर्तनले प्रभावित भएका विश्व कप एशियन टुर–२०२० अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियन’मा नेपालले टोम इभेन्टतर्फ दोस्रो स्थान हाँसिल गरेको छ । नेपाल हवाई खेलकुद संस्था...

सिनियर क्रिकेट खेलाडीहरुको गुनासो : गण्डकीको क्रिकेट खस्कियो

पोखरा,१७ फागुन -‘हाम्रोमा क्रिकेटको विकास नै हुन सकेन’, नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडि वीरेन्द्र पुनले भने,‘क्रिकेटमा मेडल र पदक जितेका हामी जिरोमा झर्दा पनि पदमा बसेकाहरुले चासो दिएनन् ।’ केही समयअघि सम्पन्न भएको मनमोहन कप, आठौँ...

बागलुङ नगरस्तरीय राष्ट्रपति प्रतियोगिता सुरु

बागलुङ१३ फागुन – बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।प्रतिायोगितामा छात्र र छात्रा तर्फका १ हजार ५ सय मीटर दौड प्रतियोगिता सिगाना माबि तित्याङले जितेको छ । सिगाना...

दोस्रो गार्डेन कप सेभेन ए साइड शुरु संगमको जित शुरुवात

पोखरा, १३ फागुन – गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन सेभेन ए साइड फुटबल प्रतियोगिता शरु भएको छ । मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा संगम फुटबल एकेडेमीले जित हात...

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप सुरु

पोखरा, १२ फागुन – पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबारदेखि सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एसोसियसनको सहयोगमा आयोजित विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता...

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि

पोखरा,१२ फागुन – गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन आजदेखि सुरु हुँदैछ । मणिपाल शिक्षण अस्पतालको खेल मैदान हुने दोस्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटबल प्रतोयोगितामा ३० टिमले सहभागिता जनाएका...

स्कुले जीवनबाटै खेल र संगीतलाई स्थापित गराइने : मन्त्री पुन

पोखरा,११ फागुन – सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताइन ।उमेर कटिसकेपछि खेल्नुको अर्थ हुँदैन, राम्रो नतिजा ल्याउनको लागि सानै उमेरदेखि खेल र संगीतलाई स्थापित गराउने हाम्रो उदेश्य छ’,...

गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट प्रतियोगितामा नवलपुर च्याम्पियन

फागुण, १० पोखरा – नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित...

चुनौति संग जुध्न सफल १८ औँ आहारारा गोल्डकप

पोखरा, १० फागुन – गत वर्षको १७ औ आहा रारा गोल्डकपमा निकै कम आम्दानि भयो । जुन आहा गोल्डकपको इतिहासमै निकै खराव मानिन्छ । कारण थियो पोखरा रंगशाला निमार्णको लागि भत्काइनु । यति मात्र...

चौथो दिदीबहिनी कप भलिबलको उपाधि डिफेन्डिङ च्याम्पीयन एपीएफलाई

पर्वत,१० फागुन – पर्वतमा भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ । लिग कम नक आउट आधारमा भएको खेलको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई...

-->