पोखरा, २७ फागुन – पोखरा रंगशाला निर्माणाधीन फुटबल मैदानमा जारी आहा रारा गोल्डकपमा संकटामाथी सहज जित निकाल्दै गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी १८ औ...
डिफेन्डिङ च्याम्पियन थ्री स्टारको सहज जित
पोखरा, २६ फागुन – पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपमा रुस्लान थ्रिस्टारको खेल चलिरहँदा दर्शकहरु ७८ मिनेट सम्म निराश नै थिए । भारतको गङ्टोक क्लबलाई खेलको ७९ औ मिनेटमा गोल गरेर १–० गोल को...
मनाङ सेमिफाइनलमा, झापा बाहिरियो
पोखरा,२५ फागुन – मनाङ मस्र्याङदी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा झापा–११ लाई पराजित गर्दै मनाङ अन्तिम ४ मा पुगेको हो। पहिलो हाफ गोलरहित...
सहारालाइ हराउदै पुलिस सेमिफाइनलमा
पोखरा, २४ फागुन – १८ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सहारालाइ हराउदै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्माणाधीन पोखरा रंगशाला फुटबल मैदानमा जारी प्रतियोगितामा सहारा क्लब पोखरालाइ टाइब्रेकरमा ४/२ ले हराउदै...
एपीएफलाइ हराउदै झापा ११ क्वाटरफाइनलमा
पोखरा,२३ फागुन – पोखराको रंगशाला फुटबल मैदानमा भएको १८ औ संस्करणको आहा रारा गोल्डकप फुटबलमा एपिएफलाइ हराउदै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले एपीएफलाइ टाइब्रेकरमा ५/३ गोलले हराउदै अन्तिम आठमा प्रवेश गरेको...
सहारा क्लबको रोमाञ्चक जित
पोखरा, २२ फागुन – पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक सहारा क्लबले रोमाञ्चक जित हात पारेको छ । १० खेलाडीमा सीमित सहाराले खेल सकिन २ मिनेट बाँकी...
उद्घाटन खेलमा आयोजक र विग्रड ब्वाइज भिड्ने
पोखरा, २१ फागुन – १८ औँ संस्करणको आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विग्रेड ब्वाइज क्लब आज भिड्ने भएका छन् । आजबाट शुरु हुने प्रतियोगितामा आयोजक, ए डिभिजन क्लबहरु...
सुरक्षाबिनै पोखरामा ‘आहा रारा गोल्डकप’ हुदै
पोखरा, २१ फागुन – जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार कास्कीमा कुनै किसिमको भेला, मेला, भेटघाट, जमघट, सेमिनार नगर्न भन्दै सूचना जारी गरेको छ । तर, बिहीबारदेखि पोखरा रंगशालामा मोफसलकै प्रतिष्ठित १८ औँ संस्करणको ‘आहारारा...
आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक, तयारी पूरा
पोखरा,२१ फागुन – पोखरामा वर्षेनी आयोजना हुने ‘आहा रारा गोल्डकप’ निरन्तरता, चुस्त व्यवस्थापन र क्लबहरुको ओजपूर्ण सहभागिताले प्रतिष्ठित बनेको हो । आयोजक सहारा क्लबले क्याराभान गोल्डकपदेखि सुरु गरेको यो यात्रा अब १८ औँ संस्करणसम्म आइपुगेको...
स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य : मन्त्री गुरुङ्ग
लेखनाथ, १९ फागुन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् ।
पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा...