पोखरा, ११ असोज– नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले विगतमा भारत्तोलन खेलले धेरै पदक जितेपनि ब्यवस्थापनको कमजोरीका कारण सफलता अनुसार चर्चा पाउन नसकेकेको बताएका छन् । कास्की जिल्ला भारत्तोलन संघले शनिबार पोखरामा आयोजना...
दिल्लीको दोस्रो जीत
पोखरा, ११ असोज– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अवसर नपाएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको छ । दिल्लीको यो लगातार दोस्रो जित हो । यसअघि दिल्लीले किंग्स एल्यावेन पन्जाबलाई...
आइपिएल : बैंगलोर १० रनले विजयी
पोखरा, ६ असोज– दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर १० रनले विजयी भएको छ ।
आबुदावी स्थित उक्त रंगशालामा भएको खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई १० रनले...
खेलाडीलाई पदक खै ?
पोखरा, ६ असोज– संविधान दिवसका अवसर पारेर राज्यले यस पटक ५ सय ९४ जनालाई विभूषण दियो । संविधान दिवसको अवसर पारी हरेक वर्ष मानपदवी, अलंकार र पदक गरि २ सय जनालाई मात्रै विभूषण प्रदान...
आइपिएल : सुपर ओभरमा सन्दीप सम्मिलित दिल्लीको जीत
पोखरा, ५ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको छ ।
१ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १ सय...
एकै खेलमा २४ पेनाल्टी २१ गोल
पोखरा, १ असोज– फुटबलमा निर्धारित समयको खेल बराबरीमा रोकिएपटि खेल पेनाल्टी सुटआउटमा जान्छ । पेनाल्टी सुटआउमा दुवै टोलीको जित्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । पेनाल्टि सधैँ रोमाञ्चक नै हुनेगर्छ ।
तर मंगलबार राति इंग्लिस फुटबल...
खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा खेलकुदको क्षेत्रमा छन् : किरण गुरुङ
पोखरा, ३१ भदौ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुदको क्षेत्रमा अझैपनि खेल गतिविधिलाई राम्रोसँग बुझेको व्यक्ति नभएको बताएका छन । मन्त्री गुरुङले खेलकुदको विकासको लागि दक्ष अनुभवि तथा खेलकुदप्रति जानकारयुक्त व्यक्तिको...
फुटबल मैदानको म्याद थप
पोखरा, २९ भदौ– पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय फुटबल मैदानको लागि पुनः म्याद थप गरिएको छ । २० पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्ण गर्ने योजना रहेपनि...
युइएफए नेसन्स लिग : नर्वेको सानदार जित
पोखरा, २४ भदौ– युइएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा नर्वेले सानदार जित हात पारेको छ । नर्वेले नर्दन आयरल्यान्डलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो । नर्वेको जितमा एर्लिङ ब्राउट हालान्ड र...
युइएफए नेसन्स लिग : स्पेनको फराकिलो जित
पोखरा, २३ भदौ– युइएफए नेसन्स लिग फुटबलमा स्पेनले सानदार जित निकालेको छ । आइतवार भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले हराएको छ ।
यो खेलमा स्पेनका अंशु फातीले ९५ वर्षको कीर्तिमानसमेत तोडेका छन् ।...