पोखरा, २५ कात्तिक– सन् २०२१ को फिफा रेफ्रीको सूचि सार्वजानिक भएको छ । एन्फाले सार्वजानिक गरेको फिफा रेफ्रीमा प्रकाशनाथ श्रेष्ठ, नविन्द्र महर्जन, प्रज्वल क्षेत्री, कविन व्यन्जनकार र अन्जना राई (महिला) रहेका छन । असिस्टेन्ट...
खेलाडीले गरे बुर्तिबाङ बजार सरसफाई
बागलुङ, २२ कात्तिक– खेलकुदमा सहभागी युवाहरुलाई सामाजिक काममा समेत जागरुक बनाउने अभियानअन्र्तगत यहाँ सञ्चालित तालिम केन्द्रले बजार सरसफाई गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका मुकाम बुर्तिबाङ बजार युवाहरुको समुहले सरसफाई गरेको हो ।
ढोरपाटन नगरपालिका...
बाङ्गेचौरमा नवौं राष्ट्रिय खेल खेलाउने तयारी
बागलुङ, २१ कात्तिक– बन्दाबन्दीमा धेरै निर्माणाधिन भौतिक संरचना अलपत्र भए । तर बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौरमा निर्माणाधिन कवर्डहल निर्माणले भने गति लियो । निर्माणमा अगुवाइ गर्ने केही युवाको सक्रियताले वर्षौदेखि अलपत्र तेक्वान्दोको...
मैत्रीपूर्ण खेलको लागि फुटबल टोली बंगलादेशतर्फ
पोखरा, २१ कात्तिक– नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपुर्ण खेल खेल्नका लागि बंगलादेशतर्फ प्रस्थान गरेको छ । नोभेम्बर १३ र १७ मा बंगलादेशसंग मैत्रीपुर्ण खेलको लागि ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत् बंगलादेशको राजधानी ढाका...
राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा संक्रमण
पोखरा, २० कात्तिक– बंगलादेश विरुद्ध मैत्रीपुर्ण खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको टोलीमा यसअघि ५ खेलाडीलाई संक्रमण देखिएको थियो ।
दशरथ...
आइपिएल : प्ले अफ समिकरण पुरा
पोखरा, १९ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेट प्रतियोगिताको प्ले अफ समिकरण पूरा भएको छ । मंगलबार राती समपन्न लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण...
हैदराबाद ५ विकेटले विजयी
पोखरा, १६ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको ५२ औं खेलमा सनराइजर्स हैदराबादले अंक तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बंैगलोरलाई ५ हराएको छ ।
शनिबार राती सम्पन्न खेलमा हैदराबादले जित हातपार्दै प्ले अफको सम्भावना कायमै...
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
पोखरा, १६ कात्तिक– नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरसले प्रभावित बनेको फुटबल खेलको पहिलो पटक प्रशिक्षण सुरु भएको हो ।
कार्तिक २८ र मंसिर २ गते...
मुम्बई ५ विकेटले विजयी
पोखरा, १३ कात्तिक- डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउदै आफ्नो स्थान सुरक्षित गरेको हो ।...
दिल्ली माथी हैदरावादको शानदार जित, ८८ रनले विजयी
पोखरा, १२ कात्तिक – पछिल्लो क्रममा लय गुमाउदै गएको दिल्ली क्यापिटल्सले लगातार पाचौँ हार व्यहोरेको छ । दुबईमा जारी इन्डियन प्रीमियर लिग ९आइपिएल० मा सनराइज हैदरावादसंग लज्जास्पद हार व्यहोरेको छ ।
मंगलबार राती आइपिएलको ४७...