बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सानदार जितसंगै एपिएफ र लुम्बिनी सेमिफाइनलमा

पोखरा,१२ पुष–दाङको देउखुरी रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्ग आइतबार भएको खेलमा एपिएफ र लुम्बिनी प्रदेशले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन । प्रतियोगितामा आफ्नो दोस्रो खेलमा समेत एपिएफले प्रदेश २ माथी...

खेलकुद प्रेमी बोहराले दिए व्यक्तिगत खर्चमा खेलकुद सामग्री

बागलुङ, ११ पुस– कोरोना महामारीका कारण सुस्त बनेका खेलकुदका गतिविधिलाई निरन्तरता दिन पर्वतको जलजला गाउँपालिका वडा नं. ६ सालिजामा रहेको हातेमालो युवा क्लवले सक्रिय भएको छ । क्लबका अध्यक्ष राम्जी बोहराले व्यक्तिगत खर्चमा क्लबलाई खेलकुदका...

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु

पोखरा,११ पुष–लुम्बिनी प्रदेश देउखुरीमा प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । लमहीको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा शससत्र प्रहरी बल (एपिएफ) र लुम्बिनीले फराकिलो जित हात पारेको छ...

बागलुङ रंगशालाको डिपिआर बन्यो, काम भएन

बागलुङ, ११ पुस– दुइ वर्षअघिनै डिपिआर बनाएको बागलुङ रंगशालाको काम अझै सुरु भएको छैन । बागलुङ नगरपालिका वडा नं. १ को बाँङेचउर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजनासहित बनेको डिपिआरमा काम थालनी...

फ्लोर्ड लाइट र स्कोरबोर्ड नहुँदा विश्व छनोट खेल नपाएको पोखरा !

पोखरा, १० पुस- पोखरामा अहिले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला छ भनेर पोखरेलीवासी फुरुङ्ग छन् । तर, दुर्भायपूर्ण कुरा फुटबल मैदान अन्तर्राष्ट्रियस्तरमा हुनुपर्ने मापदण्ड अनुसार भने छैन । विश्व फुटबल संघ (फिफा) को मापदण्ड अनुसार...

‘सी’ डिभिजन लिग चैत्र पहिलो साता, क्लबको खर्च बढ्यो

पोखरा, ९ पुष – सहिद स्मारक ‘सी’ डिभिजन लिग आगमी चैत पहिलो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लब प्रतिनिधिहरुबीच भएको बैठकले आगामी चैत्र १ गते देखि...

टि–१० लिगमा सोमपाल, करण, कुशल अनुबन्ध

पोखरा, ९ पुष – नेपालका राष्ट्रिय पुरुष क्रिकेट खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल टि–१० लिगको लागि विभिन्न क्लबमा अनुबन्ध भएका छन । संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने टि–१० लिगमा सहभागी...

गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन

पोखरा, ९ पुस– गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । लिग अन्तर्गतका तीनवटै खेलमा जित निकाल्दै ६ अंकका साथ कास्की च्याम्पियन बनेको हो । बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको...

कास्की ३१ रनले विजयी

पोखरा,७ पुष– गण्डकी प्रदेश स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा कास्की ३१ रनले विजयी भएको छ । १ सय ५५ रनको लक्ष्य पछ्याएको तनहुँले निर्धारित ५० ओभरमा १ सय २३ रनमात्र बनाउन...

नवलपुर ३७ रनले विजयी

पोखरा, ६ पुस– गण्डकीप्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ओभरमा आफ्नों सम्पूर्ण...

-->