शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक

फाईल तस्विर मुस्ताङ, १० बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो ।...

पोखरा महानगरले बनायो कास्की प्रहरीमा सेनिटाइजर टनेल

पोखरा, ९ वैशाख – पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरी हस्तान्तरण गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने...

२४ जना संक्रमित भेटिएपछि उदयपुर जिल्लानै सिल 

बिराटनगर, ९ बैशाख – उदयपुर जिल्लामा २४ जना कोरोना भाइरस संक्रमित भेटिएपछि जिल्ला नै सिल गरिएको छ ।  प्रदेश १ सरकारले उदयपुर जिल्लानै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाउने निर्णय गरेको छ।...

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

काठमाण्डाै, ९ बैशाख- उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र...

दुवईबाट आएका धनगढीका युवाले पनि जिते कोरोना

धनगढी, ९ बैशाख – धनगढीका अर्का कोरोना बिरामी निको भएर २९ दिनपछि घर फर्केका छन् । धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा. जगदिश...

उदयपुरमा एकैदिन दश जनामा कोरोना संक्रमणको पुष्टि

बागलुङ, ९ बैशाख– नेपालमा आज एकैदिन दश जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा थप नाै जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे । यसअघि आजै दिउँसो पनि उदयपुरमा नै अर्का...

रुकुम हिँडेकाहरुको वेग रोकियो !

पोखरा, ९ बैशाख – नयाँ बाटो, कता पुगिन्छ, थाहा छैन ! मनभरि आफ्नै गाउँ रुकुमको चौरघारी बोकेर उनी निरन्तर हिँडिरहे । दिन–रात भनेनन् । र, छोटो बाटो रोज्दै उनीहरु पोखरा आइपुगे । ‘पानी पर्दामात्रै ओत...

पश्चिमाञ्चल अस्पतालको गेटमै सुरु भयो ‘सेनिटाइजर टनेल’

पोखरा, ८ वैशाख – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त...

आइसोलेसनमा १७ दिन: ‘कसरी कटे पत्तै पाइन’

‘आमा हामी यहाँ धेरै आउन मिल्दैन, केही भए फोन गर्नुस् भन्थे, लगाएका कपडा डढाउनुपर्छ भन्थे, मैलेपनि फोन चलाउन जानेकी केही परे भन्छु भनेर ढुक्कै भएँ ।’ कोरोनाको पुष्टी भएपछि घरमै लिन पुगेका डाक्टरहरुले भनेको...

१६ दिनमा कोरोना जिते २१ वर्षीय युवकले

धनगढी, ७ बैशाख – कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चार्ज भएका हुन्। उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका...

-->