शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चार सन्तान जन्माएकी मनकुमारी ‘राष्ट्रकै आमा’

    घरफिर्दा अस्पतालको प्रवेशद्धारबाट बाहिरिदै ६५ बर्षिया वृद्धा मनकुमारी पौडेल । तस्बिर: हरिनारायण गौतम बागलुङ, ७ बैशाख – केही समय अघिसम्म खासै चर्चामा थिएन धौलागिरी अञ्चल अस्पताल । यहाँ आउन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु...

कोरोना सन्त्रास र तपाइ हाम्रो दायित्व

सरकार र आम नागरिकबीच रहेको दोहोरो बुझाई, सरकार भन्छ नागरिकको सुरक्षाको लागि र भोलीको भयावह स्थितीको बारेमा आंकलन गरी बेलैमा सजगता अपनाएको हो । नागरिक संरक्षणकै खातिर स्वतन्त्र आवागमनमा रोक लगाइएको हो, लकडाउन गरिएको...

काेभिड १९ : २३ लाख बढि सङ्क्रमित, झण्डै ६ लाख निको भए

पोखरा, ७ बैशाख – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३०...

थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३१ पुग्यो

पोखरा, ६ बैशाख – कोरोना संक्रमित विरामी शनिबार एक जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । शनिबार कोरोना देखिएका युवक उदयपुरको त्रियुगा नगरपालिका-३...

दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किइन्

काठमाडौं, ६ वैशाख – नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ उपचारपछि पूर्ण निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग...

गाउँका नाकानाकामा बार : गरिब र श्रमिकको बेहाल

म्याग्दी, ६ बैशाख – म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम पात्लेका दर्पण घर्ती लकडाउनका कारण घरमा आउन नपाएपछि पोखरामा अलपत्र परेका छन् । विगत ६ महिनादेखि काँस्कीको घाटीछिना भन्ने ठाउँमा सडक निर्माण कार्यमा...

के सडक र पुलमा तगारो आबस्यक हो ?

लकडाउन सफल बनाउन भन्दै मुस्ताङका युवाले सडकमा लगाएको तगारो । फाईल तस्विर बागलुङ,६  बैशाख– गाईबस्तु छिर्न नदिन गाउँघरमा तगारो राख्ने चलन छ । खेतीपाती जोगाउन पनि बारबन्धन गर्ने चलन नौलो होइन । तर बागलुङमा कोरोना...

भोकालाई खाना खुवाउदै पोखरा महानगरपालिका

पोखरा, ६ वैशाख – पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही...

लकडाउनमा घोडेपानी घुम्न गएका चिनिया पर्यटकको उद्धार

म्याग्दी, ६ बैशाख – म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीबाट बिहीबार दुई जना चिनिया पर्यटकको उद्धारगरी प्रहरीको जिम्मा लगाइएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा घोडेपानीमा घुम्दै गरेका एक पुरुष र एक...

काठेखोलाको राहत कोषमा शिक्षकहरुले दिए साढे १० लाख

बागलुङ, ५ बैशाख – काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन कोषमा पालिकाका भित्रका शिक्षकहरुले एकमुष्ठ साढे १० लाख रुपैयाँ जम्मा गरेका छन् । शिक्षकहरुले आफुहरुले पाउने चैत महिनाको तलबबाट एकमुष्ठ रु....

-->