शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

बागलुङमा सकियो -यापिड टेष्ट

बागलुङ, ३ बैशाख– सरकारले तोकेको मापदण्ड अनुसार बागलुङमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको -यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ...

पुल र बाटोमा बार : गाउँले चौकीदार !

म्याग्दी ३ बैशाख– कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले लागु गरेको लकडाउनलाई बेवास्ता गरी आवतजावत गर्ने मानिसलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटो र पुलमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् । आवतजावतलाई रोक्ने...

‘लकडाउनलाई आधार मानेर आगामी बर्षको बजेट तयार पार्दैछौ ।’

छिमेकी राष्ट्र भारतले तीन साताको लागि लकडाउन थपेको केही समय पछि नेपालमा पनि लकडाउन थपिएको छ । दिनहूँ नयाँ संक्रमितको संख्या थपिँदै गइरहेको छ । सधैँं लकडाउन थपेर सम्भव छ ? गण्डकी प्रदेश सरकारले...

इपिसेन्टरका चिकित्सकको फेरिएको दैनिकी : भन्छन्, गुनासो होइन, कामगर्ने समय हो’

बागलुङ, ३ बैशाख ‘डाक्टर साप नमस्कार’, आइतबार बिहान धौलागिरी अञ्चल अस्पतालको ‘ए’ ब्लकको दोस्रो तल्लामा दुई डाक्टरको भेट भयो । सुत्केरीहरुलाई राख्ने ‘पोष्ट अप’ वार्डसँगै जोडिएको नर्सिङ कक्षबाट निस्किन तयार नि. प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा....

ढुक्क छन् धौलागिरी अञ्चल अस्पतालमा उपचाररत संक्रमित विरामी

              आइसोलेसनमा दुई जना संक्रमित विरामी उपचार गराईरहेको धौलागिरी अञ्चल अस्पताल । बागलुङ, ३ बैशाख – ‘बिहान उठेर रुममा राखिदिएको खाजा चियासँग खाएँ’, मंगलबार बिहान ढोरपाटनले टेलिफोन कुरा गर्दा...

बाँच्दै रहे नाच्दै गरौंला, हैत

  कोभिड–१९ सन्त्रास, बिश्व लकडाउनमा रहेको अवस्था, असंगठित क्षेत्रका मजदुरहरु खुट्टामा फोरा उठाउँदै, केवल बाँच्न र बाँच्नैका लागि मात्र, बाध्यतावश लकडाउन उल्लंघन गरि हिँडीरहनु परेको देख्दा । संसार टक्क रोकीइ रहँदा, मृत्यूका संख्याहरु बढिरहेछन् । मित्र, म तिमीलाई कुन उमङ्गले शुभकामना दिउ...

काठमाडौँका शङ्कास्पद तीनमध्ये दुईजनामा सङ्क्रमणको पुष्टि

काठमाडौं, २ बैशाख – नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका शंकाष्सपद तीनजनामध्ये दुईजनामा संक्रमणको पुष्टि भएको हो । बेलायतबाट फर्किएका एकै परिवारका तिन जनामा सोमबार...

कोरोना विरुद्धका मुख्य सेना भनेकै स्वास्थ्यकर्मी : मन्त्री थापा

               भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापालाई थर्मगनले चेक गर्दै स्वास्थ्यकर्मी । गोरखा, १ बैशाख गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा...

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका अस्पताल भर्ना, अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ

काठमाडौं, १ वैशाख – २८ दिन पहिला बेलायतबाट आएका काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा वस्ने एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर...

-->