शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बिहुंकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, १ बैशाख– कोरोना भाईरसको द्रुतजाँच (र्‍यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ बर्षिया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका...

रौतहटका युवामा कोरोना संक्रमण

काठमाडौं, १ बैशाख– रौतहटका १९ वर्षिय युवामा कोरोना भाइरस संक्रमण भेटिएको छ । क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । विदेशबाट आएका ती युवालाई क्‍वारेन्टाइनमा...

शंकास्पद बिरामी क्वारेन्टाईन ल्याउन मानेन एम्बुलेन्स

बागलुङ, १ बैशाख – कोरोना भाईरसको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)का क्रममा कोरोना पोजेटिभ देखिएकी बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकी ६५ बर्षिया महिला र उनका छोरालाई क्वारेन्टाईनमा राखिएको छ । तिर्थयात्राका लागि भारत गएकी यी...

सुदूरपश्‍चिममा थप एकजना कोरोना संक्रमित भेटिए

डडेल्धुरा, १ बैशाख – सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना...

बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

बागलुङ, ३० चैत– कोरोनाको परीक्षणका लागि बागलुङमा भैरहेको र्‍यापिड टेस्टका क्रममा काठेखोला गाउँपालिकामा एक जना कोरोना पोजेटिभको शंकास्पद फेला परेका छन् । तिर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन...

गण्डकी प्रदेश सरकारलाई महानगरले दियो सय थान पिपिई

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय थान पिपिई आइतबार महानगरले प्रदेश सरकारलाई दिएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले...

वीरगञ्ज बसेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ३० चैत – पर्साको वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको...

कोरोनाको प्रगति बुझ्न पश्चिम बागलुङमा पुग्यो कमाण्ड पोष्ट

बागलुङ, २९ चैत– कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि बागलुङमा गठन गरिएको कमाण्ड पोष्टले शनिबार जिल्लाका पश्चिम क्षेत्रका पालिकाहरुको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको टोलीले शनिबार वडिगाड,...

शनिबार परीक्षण गरिएका ३९७ जनाको नतिजा नेगेटिभ

कोरोनाको र्‍यापिड टेष्ट कार्यक्रमअन्तर्गत शनिबार बागलुङमा गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । शनिबार ढोरपाटन नगरपालिकामा ७७, निसीखोलामा १ सय १५, वडिगाडमा १ सय १४ र बागलुङ नगरपालिका–१ रामरेखामा ९१ जनाको कोरोना परीक्षण...

‘लकडाउन कडाइका साथ पालना गर्नुपर्छ, नो कम्प्रमाइज’

काठमाडौं, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ पालना...

-->