शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना परीक्षणको दायरा बढाउन पोखरामा ठूला मेसिन जडान !

काठमाडौं, २६ चैत – सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायर फराकिलो पार्दै उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार पोखरा, धनगढी र नेपालगञ्जमा ठूला...

म्याग्दे गाउँपालिकाको कोषमा आदर्श क्लवको १५ हजार सहयोग

म्याग्दे, तनहुँ, २६ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लाको म्याग्दे गाउँपालिकाले स्थापना गरेको राहत कोषमा यहाँको वडा नं. ४ मा स्थापित आर्दश नमुना क्लवले रु. १५...

चिकित्सक भन्छन् : ‘हतियार दिनुहोस्, युद्ध जित्न तयार छौ’

बागलुङ, २६ चैत – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनावलका साथ कार्यक्षेत्रमा खट्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमित पाँचौ र छैठौ विरामीको...

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख...

बरेङको क्‍वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन

बागलुङ, २५ चैत– जिल्लाको बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित ८ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा...

संक्रमित आमाको सन्देश : ‘इन्द्रेणी हेर्न पाइन, अरु सबै ठीक छ’

बागलुङ, २४ चैत – बेल्जियमा रहेकी कान्छी छोरीले हालै किनेको घर हेर्ने र बाँकी समय उतै घुम्ने चाहनाले एक महिना ‘घुम्ने समय मिलाएर’ दोस्रोपटक बेल्जियमको लुबेन शहर पुगेकी थिइन बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ बर्षिया...

धमाधम हुँदैछ बागलुङमा राहत वितरण, श्रमिक खुशी !

बागलुङ, २४ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुखको जोहो गर्न मुश्किल भएका ज्याला मजदुरी गर्ने र विपन्नलाई राहत वितरण गर्न स्थानीय तहले सक्रियता देखाएका छन् । सुरुमा अलमलमा...

विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मीको टिम बनाइने

काठमाडौं, २३ चैत – सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ। विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्तर्गत सरकारले जिटुजी...

विश्व शान्तिको कामना गर्दै पोखरामा दीप प्रज्वलन

पोखरा २३ चैत – विश्व अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो क्रममा छ । कोरोनाको भयावहले हरेक मानिस त्रसित भएका छन । विश्व महामारीको रुपमा...

म्याग्दे गाउँपालिकाले बाँड्यो १५ सय घरपरिवारलाई कोरोना राहत

म्याग्दे, तनहुँ, २३ चैत – जिल्लाको म्याग्दे गाउँ पालिकाले पालिकाभित्रका १ हजार ५ सय घरपरिवारलाई राहत वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले संगठीत क्षेत्रमा कार्यरत श्रमीक तथा असाहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी...

-->