शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्थानीय तहका स्वास्थ्यकर्मीलाई कोरोना नमूना परिक्षण तालिम

बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दु्रत परिक्षण (र्यापिड टेष्ट) विधीका वारेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालको प्राविधिक टोलीले तालिम दिएको छ । गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको...

म्याग्दीका सबै स्थानीय तहमा कोरोना भाइरसको र्र्‍यापिड टेष्ट गरिने

बेनी, २९ चैत – म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ । जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार सवै ठाउँमा गर्न लागिएको हो । चैत्र महिनायता विदेशबाट आएकाबाट...

मैले यसरी जितें कोरोनाविरूद्धको लडाइँ

दुई हप्ता लामो भाइरससँगको युद्ध जितेर अहिले यत्तिको लेख्नसक्ने भएकी छु। कोरोना भाइरसले तनमन दुवैलाई नराम्रोसँग गलायो तर जीवनदेखि हरेश खुवाउन सकेन। चीनमा २०१९ डिसेम्बरमा देखिएको कोरोना त्यसको दुई महिनापछि अमेरिकासम्म आइपुगेको थियो। म यहीँ...

कोरोना भाइरसबाट मृत्यु हुने संख्या एक लाख नाघ्यो

पोखरा, २८ चैत –  कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। शुक्रबार रातीसम्म विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १ लाख ४ सय ८३...

यसरी हुँदैछ जिल्लाभरी कोरोना परीक्षण

बागलुङ, २८ चैत– कोरोना भाइरस संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको नमूना परीक्षणका लागि आरडिटी द्रुत परिक्षण टोली शुक्रवार सदरमुकामबाट मुभ भएको छ । सरकारले आरडिटी परीक्षण बागलुङमा पनि गर्ने निर्णय गरेको थियो । जिल्ला संकट व्यवस्थापन...

नेपाली काँगेसले दियो म्याग्दे गाउँपालिकाको कोषमा १ लाख

म्याग्दे, (तनहुँ), २८ चैत्र – म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष खातामा नेपाली काँग्रेस म्याग्देले एक लाख रुपैया सहयोग गरेका छ । काग्रेँस म्याग्दे गाउँपालिका कार्य समितिले १...

बरेङको क्वारेन्टाइनमा रहेका ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, २८ चैत – जिल्लाको बरेङ गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ८ मध्ये ७ जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको थ्रेट स्वावको नमूना बुधवार लिएर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पठाएका स्वावमध्ये...

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २७ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङवासी ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शेरचनले बागलुङलाई पिपिई, स्यानीटाइजर, मास्क, ग्लोब्स,...

बागलुङको गौडाकोट र कुँडुलेमा दुवै बिधिबाट नमूना परिक्षण

बानपा-३ गौडाकोटमा नमूना परिक्षणका लागि तयार स्वास्थ्यकर्मी माथि र परिक्षणका लागि आएका स्थानीय तल । बागलुङ, २७ चैत – बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएपनि संक्रमित महिला र...

कास्की भयो सुरक्षित ! क्वारेन्टाइनमा रहेका सवै घर फिरे

पोखरा, २७ चैत – कोरोना भाइरसको संक्रमण फैलिएका देशहरबाट आएर कास्कीका क्वारेन्टाइनमा राखिएका कसैमा पनि हालसम्म कोरोना भाइरसको संक्रमण भेएिको छैन्। उनीहरुमा संक्रमणका कुनै पनि लक्षण नदेखिएपछि उनीहरु सवै घर फिरेका छन् । पोखरा...

-->