शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१५ सयको कोरोना परीक्षण, एक सय १३ जना आइसोलेसनमा

काठमाडौं, २३ चैत – नेपालमा अहिलेसम्म १५ सय बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको हो। परीक्षण भएकामध्ये ९ जनामा...

बागलुङ, कैलाली र कञ्चनपुरमा क–कसको हुनेभयो कोरोना परीक्षण ?

काठमाडौं, २३ चैत – सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा हुने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने...

कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ४ युवा ‘बरेङ क्वारेन्टाइनमा’

बागलुङ, २३ चैत – कोरोना भाईरसका नवौँ संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘बरेङ क्वारेन्टाइनमा’ रहेका छन् । उनीहरु मध्ये बाँकी चार जना रुपन्देहीको...

नेपालमा कोरोनाको प्रभाव र सरकारको कमजोरी

सन् २०१९ को मध्य डिसेम्बरमा छिमेकी राष्ट्र चीनको वुहान शहरमा ‘इपिसेन्टर’ पारेर कोरोना नामको भाइरसले विश्वभर नै पराकम्प छोडेको छ । अहिले सिंगो विश्व नै कोरोनाको रोकथामको लागि अनुसन्धान गरिरहेको छ । बैज्ञानिकहरु दिनरात...

लकडाउनमा कडाइ: एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौँ, २२ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय...

बागलुङका संक्रमित महिलाका परिवारको रिपोर्ट नेगेटिभ

बागलुङ, २२ चैत – छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनका ससुरा, बुहारी र दुई नातीको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाईएको थियो...

गुगल भन्छः कोरोनाविरुद्धको होसियारीमा नेपाल अगाडि

इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ।विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व...

बरेङ गाउँपालिकाको राहत प्याकेज : रेडियो सम्बोधनदेखि अर्गानिक खानासम्म

बागलुङ, २२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न सरकारले देशब्यापी रुपमा घोषणा गरेको लकडाउनले मुलुक एककिसिमको घेराबन्दीमा छ । लकडाउनले सवैक्षेत्र ठप्प भएपछि दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न...

बागलुङ कुँडुलेका युवतीको दोस्रो स्वाब पनि पोजेटिभ

बागलुङ, २१ चैत – कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ बर्षिया युवतीको दोस्रो पटक गरिएको थ्रेट स्वाबको परिक्षण नतिजा पनि पोजेटिभ आएको छ । यो संगै उनको अस्पताल वसाई लम्बिने भएको...

संक्रमित वृद्धालाई लिन मानेन ‘कमाण्ड पोष्ट’, गुरौ सरे अघि !

बागलुङ, २१ चैत – नेपालकी छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रिमित ६५ बर्षिया महिलालाई होम क्वारेन्टाएनबाट धौलागिरी अञ्चल अस्पतालसम्म लिन यहाँका सरोकारवालाले वेवास्ता गरेपछि विहिवार राती साढे ११ बजेमात्रै अस्पतालको आइसोलेसन वार्डमा पुराइएको छ...

-->