बागलुङ, ५ बैशाख-धौलागिरी अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष (आईसियु)का सामाग्री जडानको काम अन्तिम चरणमा पुगेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री उपलव्ध गराउन तयार भएका कम्पनीहरुले बिहिबारनै सबै सामग्री उपलव्ध गराएकाले जडानको...
नेपालमा कोरोना संक्रमितको संख्या तीस पुग्यो
काठमाण्डौ, ५ बैशाख – नेपालमा कोरोना संक्रमितको संख्या तीस पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि...
सडकका भोका कुकुरलाई खाना बाँड्दै दुई चेली
बागलुङ, ५ बैशाख– पेशाले नितु खड्का स्वास्थ्यकर्मी हुन् । रोचक त के भने, यतिबेला उनी अस्पतालका बिरामीको सेवामा तल्लिन हुनुपर्ने हो, तर उनी बागलुङ नगरका चोक/गल्ली चहार्दै भोका कुकुरलाई खाना खुवाउन सक्रिय छिन् ।...
गजल
परिवारको ख्याल राखी,आफू सचेत हुनुपर्छ।
खोक्दा र हाँच्यौ गर्दा, नाक र मुख छोप्नुपर्छ।।
जीवजन्तु,पैसा तथा अन्य वस्तु छोएपछि।
स्यानीटाइजर वा साबुनपानीले,राम्ररी हात धुनुपर्छ।।
लक डाउनको पालना गरी सुरक्षित भई घरमै बसी।
अन्जान व्यक्ति र भिडभाड बाट,टाढा नै रहनुपर्छ।।
रुघाखोकी,ज्वरो आउने...
पूर्वाधार विकासलाई रोकेन लकडाउनले
पोखरा, ५ बैशाख– १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्रमा परेको अभ्यास फुटबल मैदानले यति बेला तीब्रता पाएको छ ।
लकडाउन अवस्थामा समेत पोखरा रंगशालाको पुर्वाधार विकासले भने गति लिन लागेको हो ।...
सिक्लेस छिर्ने बाटोमा लगाइयो काँडेबार !
पाेखरा, ५ बैशाख- कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस । अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस संभवत् देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो । हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त...
अनुमति बिना अर्को जिल्ला जान नपाईने
काठमाडौँ, ४ बैशाख– गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ)...
कोरानाको पाठ : बलियो स्थानीयता
ढोरपाटनका कार्यकारी सम्पादक रामकृष्ण बोहरा बेलाबेला लेखाइका लागि मलाई फोन गरिरहनुहुन्छ । मेरो पुरानो साइनो छ ढोरपाटनसँग । दश बाह्र बर्षदेखि गन्थन लेखिरहेकै छु । कोरानाको गन्थन लेख्नु भन्ने रामकृष्णको आग्रह छ । कोराना...
कोभिड-१९ को जानकारी दिन प्रदेशले ल्यायो ‘गण्डकी हेल्थ’ एप
पोखरा, ४ बैशाख – गण्डकी प्रदेशले सर्वसाधरणलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारको जानकारी दिने उदेश्यले गण्डकी हेल्थ नामक मोबाइल एप सार्वजानिक गरेको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले कोभिड-१९ को संक्रमण...
अमेरिकामा एकै दिन झण्डै २५ सयकाे मृत्यु, फ्रान्समा १४ सय
काठमाडौं, ४ बैशाख -अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ ।...