शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीमा पनि घरदैलोमा पुगेर भत्ता वितरण शुरु

बागलुङ, १२ बैशाख– जैमिनी नगरपालिका–१० राङ्खानीका कार्यालय सहायक मित्र थापा केही दिन यता वडाध्यक्ष नरबहादुर थापा र वडा सचिव पृथ्वी बहादुर थापाको साथ लागेर छिमेकीको घरघैलोमा पुग्नैमा फुर्सद छैन । झोलाभरी कागज, पैसाका नोट र...

राहत र उद्धारकालागि गुगलमार्फत तथ्यांक संकलन

पर्वत, ११ बैशाख– आफ्नो गाउँपालिकाबाट देश बिदेशमा रहेका मजदुर र बिद्यार्थीको लागि राहत र उद्धारका कार्यक्रम चलाउन पर्वतका दुई गाउँपालिकाले गुगल फारामको सहारा लिने भएका छन् । जिल्लाको मोदी गाउँपालिका र जलजला गाउँपालिकाले देशबिदेशमा...

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

भोजपुर, ११ बैशाख– बिहिबार भोजपुरमा पनि एक जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकारले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण...

कोरोना जित्दैछन् ६० कटेकाहरु…

बागलुङ, ११ बैशाख– यू्रोप र अमेरिकामा कोरोना भाईरसका कारण सबैभन्दा धेरै प्रभावित भएको उमेर समुह ६० बर्षभन्दा माथिको छ । यूरोप अमेरीकामा ज्यान गुमाउने ६० बर्ष माथिका धेरै छन् । उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता...

थप दुईमा कोरोना संक्रमण, संख्या ४७ पुग्यो

बागलुङ, ११ बैशाख– नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बिहिबार थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये एक जना उदयपुर र एक जना जनकपुरका हुन् । स्वास्थ्य तथा...

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ वैशाख – थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । यी संगै नेपालमा संक्रमितको संख्या ४७...

काठमाडौंबाट मुस्ताङ आएका ३३ डोल्पालीलाई पोखरा फर्काइयो

मुस्ताङको थासाङ-४ को जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सुरक्षा दिदै प्रहरी । तस्विर सौजन्य : जिप्रका। जोमसोम, ११ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको लकडाउन उलंघन गर्दै बिहीबार...

बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ

बागलुङ, ११ बैशाख– कोरोना भाइरस (कोभिड १९) को पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वाब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र...

उदयपुरमै थपिए कोरोनाका ३ संक्रमित, संख्या ४५ पुग्यो

बागलुङ, १० बैशाख– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या...

धादिङका ३२ वर्षीय युवा पनि निको भए, घर पठाउने तयारी

काठमाडौं, १० बैशाख – टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई   गरेको हो। ती...

-->