शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

काठमाडौं, १८ जेठ – विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको...

संक्रमितको शव व्यवस्थापन गर्ने ठाउँ नै ‘संक्रमित’ !

शव सुरक्षित व्यवस्थापन नगर्दा घाट वरपर पिपिई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लाग्यो, दुर्गन्ध फैलियो । पोखरा, १७ जेठ– पोखरामा कोरोनाबाट मृत्यु भएकोहरुको शव व्यवस्थापन गर्न पोखरा ३२ तल्लो गगनगौंडास्थित सेतीघाटलाई तोकिएको छ...

कोरोना मृतककै घरमा छैन परीक्षण

बागलुङ, १७ जेठ– होम आइसोलेसनमा बसेका कोरोनाका संक्रमित र शंकास्पद बिरामीको धमाधम मृत्यु हुने क्रम बढेको छ । यसरी मृत्यु भएकाको परिवारका सदस्यको समेत कोरोना परीक्षण हुन सकेको छैन । ढोरपाटन नगरपालिकामा परीक्षण हुन सकेको...

बागलुङमा २५ बर्षिया संक्रमित महिलाको मृत्यु

बागलुङ, १७ जेठ– बागलुङमा सोमबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–१३ की २५ बर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण...

आत्मबल बढाउनु नै कोरोनाको अचुक औषधी

यतिबेला हामी बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को निकै भयावह र महामारीको अवस्थामा छौ । हाम्रा मनहरु त्रसित छन । दैनिकीहरु डर, भय, त्रास र आशंकामा ब्यतित भइरहेका छन । हामी नेपालीहरुको...

हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

बागलुङ, १६ जेठ– एकसातादेखि बागलुङमा हेलिकोप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिक जसो हेलिकोप्टर आएर कोरोना र अन्य संकास्पद बिरामी पोखरा र काठमाण्डौ लैजाने गरेको थियो । हेलिकोप्टरका लागि...

बारपाकमा कोरोना त्रास: गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार

पोखरा, १६ जेठ – गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन् । उनको शरीर सुनिएको छ । डायरिया र निमोनियाले ग्रस्त बनेकी छिन् । लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब...

प्रदेशकै ठूलो अस्पतालमा गम्भीर लापरवाही : यो मृत्यु होइन हत्या हो !

पोखरा, १५ जेठ– गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन्...

बागलुङमा एक संक्रमित पुरुषको मृत्यु

बागलुङ, १५ जेठ– शनिबार बिहानै बागलुङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–३ का ५५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले बताए । घरघरमै बिरामी...

बेनी अस्पतालमा जटिल समस्याका संक्रमित घटे

म्याग्दी, १५ जेठ – म्याग्दीमा कोरोना संक्रमितको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा बिरामीको चाप विस्तारै घट्न थालेको छ । एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका...

-->