पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल
पोखरा, १५ जेठ – पोखरा महानगरले १० दिनको अवधिमा सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो ।
अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा...
कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु
बागलुङ, १४ जेठ– शुक्रबार बागलुङको बुर्तिवाङ र बरेङमा गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ र बुर्तिवाङका दुवैजना ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव
पोखरा, १४ जेठ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहानसम्म अक्सिजनकै अभावले १ सुत्केरी महिलासहित ७ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी...
प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली
पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए ।
गुरुङ समुदायको...
नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो
नवलपुर, १४ जेठ – नवलपुरमा गत एक वर्षको अनुपातमा ४३ दिनमै कोरोना संक्रमित हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणसहितको प्रतिवेदनले संक्रमित हुनेको संख्यासँगै ०७८ बैशाखयता ४३ दिनको अवधिमा मृत्यु हुनेको...
बारपाकमा कोरोना त्रास, गाउँपालिकाले माग्यो सवैसंग सहयोग
गोरखा, १३ जेठ – भूकम्पपछि पूननिर्माण गरिएको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एघार सय घरधुरी एकैठाउँमा रहेको त्यहाँ दुई दिनमै छ जनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ...
पोखरामा जेठ २१ सम्म लकडाउन थपियो
पोखरा, १३ जेठ – कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कास्कीले जेठ २१ सम्म लकडाउन लम्ब्याएको छ । अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाइएको छ । प्रशासनले...
कोरोना कहर : हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु
बुटवल, १३ जेठ – बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो ।...
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्माचार्यको निधन
पोखरा, १३ जेठ– पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोभिड–१९ पुष्टि भएसँगै काठमाडौंमा उपचाररत उनको गएराती निधन भएको संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर...
वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु
बागलुङ, १३ जेठ– बडिगाड गाउँपालिका वडा नं. ८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणले केही दिन देखि बिरामी परेका ती युवालाई उपचारकोलागि ल्याउँदै गर्दा मृत्यु भएको हो...