शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट र ताराखोलामा प्रवासीबाट अक्सिजन सहितका सामाग्री सहयोग

बागलुङ, ११ जेठ– गलकोट घर भएर बिभिन्न स्थानमा छरिएर रहेकाले स्थापना गरेको स्वर्गभूमी फाउण्डेसनले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा चाहिने अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउण्डेसनका प्रतिनिधि ईल्सन थापा सहितका प्रतिनिधिले...

कोभिड सभ्यता

विश्व अहिले कोभिड–१९ महामारीलाई जित्ने युद्धमा छ । सन २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ (SARS-COV2) ले लगाउने रोगलाई कोरोना भाइरस डिजिज २०१९ अर्थात् कोभिड–१९ नाम दिइएको हो...

होम आइसोलेसनमा चिकित्सक

बागलुङ, ११ जेठ– बागलुङ नगरपालिका वडा नंं १२ का एकै घरमा चार जना कोरोनाका संक्रमित छन् । संक्रमितमध्ये एकजना सुत्केरी छिन् । संक्रमणका कारण केही अनिष्ठ होलाकी भनेर उनीहरुको घर परिवारमा डरत्रास थियो । संक्रमणका...

बागलुङ ७९ बर्षिया संक्रमित पुरुषको मृत्यु

बागलुङ, ११ जेठ– बागलुङमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका–२ का ७९ बर्षिय पुरुषको मंगबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका...

मुख्यमन्त्री नै मान्दैनन् स्वास्थ्य मापदण्ड !

मुख्यमन्त्री आफैं प्रदेशस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिका संयोजक हुन् । समिति संयोजकसमेत रहेका मुख्यमन्त्री गुरुङले आफैं मापदण्ड उलंघन गर्दै हिँडेका छन् । पोखरा, ११ जेठ घटना १ मुख्यमन्त्री पदमा दोहारिएपछि पृथ्वीसुब्बा गुरुङ बैशाख २९ गते...

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु

बागलुङ, १० जेठ– पर्वतको जलजला गाउँपालिका–५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको छ । वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको सोमबार...

बागलुङमा जेठ १२ देखि छुटेकालाई दोस्रो डोज दिईने (तालिका सहित)

बागलुङ, १० जेठ– बागलुङमा आउँदो जेठ १२ गतेदेखी दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन हुने भएको छ । सोमबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जेठ १२ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्ने...

चेनब्रेक गर्न रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङ

बागलुङ, १० जेठ– कोरोना संक्रमितको कन्ट्रयाक्टमा आएकाहरुलाई पीसीआर गरेर चेन ब्रेक गर्ने अभियान सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं.११ रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङका ४८ जनाको पीसीआर गरिएको हो । आइतवार धौलागिरि अस्पतालमा पुष्टी भएकासहित...

अब देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

काठमाडौं, १० जेठ – देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग...

बागलुङमा ५९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ, १० जेठ– बागलुङमा आईतबार राती एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका काठेखोला गाउँपालिका–८ लेखानीका ५९ बर्षिय पुरुषको मृत्यु भएको हो । वैशाख २९...

-->