बागलुङ, ८ जेठ– बागलुङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुखले होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको भन्दै संस्थागत आइसोलेसन निर्माण र बिरामीको व्यवस्थापनलाई दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको समन्वयमा भर्चुअल माध्यामबाट बसेको बैठकमा...