पोखरा, ५ जेठ– गण्डकी प्रदेशमा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५२ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका...
बागलुङमा सकृय संक्रमितको संख्या ९ सय २४ पुग्यो
बागलुङ, ५ जेठ– बागलुङमा मंगलबार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न स्थानीय तहले संकलन गरेका नमुनाहरुको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । धौलागिरी अस्पतालमा गरिएको परीक्षणमा मंगलबार मात्रै ७२...
नेपालमा फैलिएको भारतीय भेरियन्ट भएको पुष्टि
पोखरा, ४ जेठ– नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।
भारतको ल्याबमा गरिएको...
पाल्पा र पोखराका अस्पतालमा बागलुङका चार जनाको मृत्यु
बागलुङ, ४ जेठ– पोखरा र पाल्पाका अस्पतालमा उपचाररत बागलुङका चार संक्रमितको सोमार राती र मंगलबार मृत्यु भएको छ । गत वैशाखमा बिहे गरेर गुल्मीबाट बागलुङ आएकी एक युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...
अस्थायी बेड व्यवस्था गरेर संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश
बागलुङ, ४ जेठ – सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए...
कवासोतीमा दुई संक्रमितको मृत्यु
नवलपुर, ४ जेठ– नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनायो । अस्पतालका मेसु...
गम्भीर लक्षण भएका कोरोना संक्रमित अस्पतालमा पुग्न थाले
बेनी, ४ जेठ– होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि सामान्य सम्झिएर घरमै...
मुस्ताङमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुग्यो
मुस्ताङ, ४ जेठ– हिमाल पारीको जिल्ला मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जोमसोम अस्पतालमा सोमबार कोरोना सक्रमणबाट थप एक ब्यक्तिको मृत्युु भएको हो । थासाङ गाउपालिका–५ घर भई घरपझोङ गाउँपालिका ३...
बागलुङमा १३० जनामा संक्रमण पुष्टि
बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरी अस्पतालमा आएका...
धौलागिरी अस्पतालमा दुई संक्रमितको मृत्यु
बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचारकक्षमा उपचार गराईरहेका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लाको...