काठमाडौं, १ जेठ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कोरोना महामारी नियन्त्रण गर्न चीन, बेलायत र स्वीट्जरल्याण्डबाट ठूलो सहयोग आउन लागेको खुलाएका छन्। ‘प्रधानमन्त्रीले नै महामारी नियन्त्रणमा छिमेकी र मित्र राष्ट्रहरूको सहयोग आह्वान गरेपछि सहयोग आउने...