शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाबाट थप १४ जनाको मृत्यु

पोखरा, १ जेठ– गण्डकीमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशमालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३,...

विश्व स्वास्थ्य संगठन भन्छ : नेपाललाई आपतकालीन सहयोगको खाँचो छ

काठमाण्डौ, १ जेठ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि...

बागलुङका २२, म्याग्दीका ३८ र पर्वतका १३ जनामा संक्रमण

बागलुङ, १जेठ– बागलुङमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पीसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–४ का १५ जना, धौलागिरी अस्पतालका ७ जना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

नवलपुरमा कोरोना : महिना दिनमै दोब्बर !

नवलपुर, १ जेठ– नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । कोरोना संक्रमणको पहिलो चरणमा ३२ जना र नयाँ भेरियन्टसहितको दोस्रो चरणमा थप १८ जना गरी कोरोना संक्रमणबाट नवलपुरमा हालसम्म ५० जनाको...

धमाधम अक्सिजन प्लान्ट सञ्चालन गर्दै गण्डकीका अस्पताल

पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध...

बडिगाडमा बिहेपछिको सन्नाटा…!

बागलुङ, १ जेठ– बिहे भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका ४ जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकै घरका ३ जना छन् । कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारको...

२४ घन्टामा ६ हजार १३५ संक्रमणमुक्त, ८ हजार ५२० जनामा कोरोना पुष्टि

काठमाण्डौ, ३१ वैशाख– शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७...

गण्डकीमा कोरानाबाट थप २३ जनाको मृत्यु

पोखरा, ३१ वैशाख– गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा कास्कीकै १० जना रहेका छन् । तीमध्ये ९ जना पोखरा महानगरकै...

बागलुङका ग्रामिण क्षेत्रमा कसरी फैलियो कोरोना ?

बागलुङ, ३१ वैशाख– बागलुङमा लगाएको निशेधाज्ञा दश दिन पुग्दा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन । बरु पछिल्लो साता दैनिक एक सय जनाभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ । दैनिक देखिने संक्रमित सदरमुकामभन्दा ग्रामीण...

संक्रमित बोक्न बेनीका नगरप्रमुखले दिए २ निजी गाडी

म्याग्दी, ३१ बैशाख– बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो २ वटा निजी गाडी उपलब्ध गराएका छन् । नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मेयर श्रेष्ठले आफ्नो निजी बोलेरो...

-->