शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बन्द भयो देश, ५ जिल्ला मात्रै खुला

पोखरा, २९ वैशाख – निषेधाज्ञाका कारण लगभग पूरै देश बन्द भएको छ। गृहमन्त्रालयका अनुसार मंगलबार साँझसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ। देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ। कोरोना संक्रमण...

बागलुङमा बुधबार १०२ जनामा संक्रमण पुष्टि

बागलुङ, २९ वैशाख– बागलुङमा बुधबार बिहान एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २...

लेखनाथ नगरपालिकाको भवनमा सय बेडको आइसोलेसन युनिट

लेखनाथ, २९ वैशाख – पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ । महानगर अन्र्तगतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण...

बौदीकालीकामा संकलित शतप्रतिशतमा कोरोना संक्रमण

नवलपुर, २९ वैशाख – नवलपुरको पहाडी गाउँपालिका बौदीकालीका २४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार पालिकामै स्वाब संकलन गरी परीक्षणका निम्ति पोखरा पठाइएका २४ वटा स्वाबमा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय...

बागलुङका ७७ बर्षिया पुरुषको होम आईसोलेसनमा मृत्यु

बागलुङ, २८ वैशाख– बागलुङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिकाका ७७ बर्षिया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको हो । वैशाख २२ गते हर्नेआको अप्रेसनका लागि गण्डकी...

बागलुङमा संक्रमित एक महिलाको मृत्यु

बागलुङ, २८ वैशाख– बागलुङमा मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–४ की ६६ बर्षिया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान साडे दशबजे मृत्यु भएपनि उनको पिसिआर...

बागलुङमा एकैदिन १ सय ६ जनामा कोरोना पुष्टी

बागलुङ, २८ वैशाख– बागलुङमा एकैदिन १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये बागलुङको पैयुपाटाका मात्रै ४४ जना छन् । मंगलवार गरिएको पीसीआर परीक्षणबाट बानपा १३ पैयुपाटाका ४४ जना, सहित १...

कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए

काठमाण्डौ, २८ वैशाख– देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना...

कोरोना संक्रमणबाट पोखराका पर्यटनकर्मी आचार्यको मृत्यु

पोखरा, २८ वैशाख – पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । फिस्टेल हस्पिटलमा उपचार गराईरहेका आचार्यको कोरोना संक्रमणबाट सोमवार साँझ निधन भएको परिवारले जनाएको छ । यसभन्दा अगाडि उनी चरक मेमोरियल हस्पिटलमा उपचार गराएर...

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु

पोखरा, २८ वैशाख – गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार...

-->