शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट एक सातामा एकैघरका तीन जनाको मृत्यु

बागलुङ, ३१ वैशाख– बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको एक हप्ता भित्रै मृत्यु भएको हो । बडिगाड ४ को जलजलामा दुइ हप्ता अघि बिवाह...

गण्डकी प्रदेशमा बढे संक्रमित, अस्पतालमा छैन बेड !

पोखरा, ३१ वैशाख– पोखरा महानगरका ७८ वर्षीय एक पुरुष बुधबार बिहानसम्म स्वास्थ्यअवस्था राम्रै थियो । दिउँसो एक्कासि स्वास्थ्यमा सामान्य खराबी आयो । स्वास्थ्यमा अचानक खराबी आएसँगै अस्पताल भर्ना भए । अस्पताल भर्नापछि ती पुरुषमा कोरोना...

कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !

पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा...

पूर्व गाविस अध्यक्षसहित एकैदिनमा तीन जनाको मृत्यु

बागलुङ, ३० वैशाख– बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय...

कोरोना संक्रमणबाट गलकोटका ५२ बर्षिय पुरुषको मृत्यु

बागलुङ, ३० वैशाख– बागलुङमा बिहिबार नै अर्का एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका गलकोट नगरपालिकाका–२ का ५२ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ...

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ, ३० वैशाख – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको...

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

पोखरा, ३० वैशाख – पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक...

अधिकार डिसीसीएमसीमा, बजेट पालिकामा

बागलुङ, ३० वैशाख– बागलुङमा कोरोनाका संक्रमित छिटफुट देखिन थालेपछि होल्डिङ सेन्टरका लागि धेरै छलफल भए । विदेशबाट आएकाहरु सोझै घर पुग्न नपाउन भनेर होल्डिङ सेन्टर राख्ने पहल भएको थियो । कहिले शान्ति समितिको पुरानो भवन...

मुख्यमन्त्री गुरुङको पहिलो निर्णय : कोभिड कोषलाई ४ करोड

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय प्रदेशको कोभिड कोषलाई ४ करोड दिने गरेका छन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे उक्त  फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर...

नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या एक लाख नाघ्यो

काठमाडौं, २९ वैशाख – नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार...

-->