शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तत्काल अक्सिजन र खोपको माग गर्दै बागलुङका अधिवक्ता शर्माले दायर गरे सर्वोच्चमा रिट

बागलुङ, ४ जेठ – बागलुङका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सवै अस्पतालमा तत्काल अक्सिजन र कोरोनाविरुद्ध खोपको व्यवस्थापन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नागरिक अधिकारका पक्षमा वहसपैरवी गर्दै आएका अधिवक्ता...

लकडाउन पालना भएन, आजदेखि अझै कडा

पोखरा, ४ जेठ – कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र त्यसको ‘चेनब्रेक’ गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर, अत्यावश्यकबाहेकका भिडभाडजन्य कामकाज बन्द गर्दा पनि सडकमा मान्छेहरुको ताँती देखिन छाडेको...

३ महिनाको शिशुले कोरोनालाई जिते

बेनी, ४ जेठ – म्याग्दीमा ३ महिने शिशुले कोरोना संक्रमणलाई पराजित गरेका छन्। बेनी नगरपालिका घर भइ हाल पर्वतको जलजला गाउँपालिका ३, पर्वतबेनीमा बस्ने आमासँगै संक्रमित भएका शिशु पनि कोरोनामुक्त भएका हुन्। शिशुकी आमालाई कोरोनाको...

नवलपुरमा थप १० दिन निषेधाज्ञा

नवलपुर, ४ जेठ– नवलपुरमा १० दिन निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालय नवलपुरले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।...

गोरखा अस्पतालमा अक्सिजन उत्पादन सुरु, ५० शैयामा आपूर्ती

गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन...

देवघाटमा संक्रमितको शव डोजरमा बोकेर जलाईयो

तनहुँ, ३ जेठ– आईतबार राती साढे ८ बजे देवघाट गाउँपालिका–५ की ६८ बर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आईतबार दिउँसो नै उनको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाईएको थियो । सोमबार...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

पोखरा, ३ जेठ– गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय...

प्रयोगशलामा जनशक्ति अभाव, थुप्रिन थाल्यो स्वाव

बागलुङ, ३ जेठ– बिहान आँखा मिच्दै प्रयोशाला पुगेका नारायण कोईराला रातको दश बजेपछि मात्रै प्रयोगशलाबाट बाहिरीन्छन् । धौलागिरी अस्पतालको आरटी पिसिआर प्रयोगशालाका प्रमुख कोईराला मात्रै होईन त्यहा काम गर्ने रश्मी शर्मा र अर्जुन क्षेत्रीको...

‘पालिकाको सक्रियता संक्रमणबाट जोगिने उपाय’

बागलुङ, ३ जेठ– दुई साताअघि ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो । सातादिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन्...

१५ लाख खर्चेर दाङबाट पोखरा, एकहप्तामै मृत्यु

पोखरा, ३ जेठ– दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष बैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुख्र्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकैबेला दाङमा निषेधाज्ञा जारी भयो,...

-->