बागलुङ, २५ वैशाख– बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि...
‘बिरामीको रेस्पोन्सले मात्रै हामीलाई उर्जा दिन्छ’
पोखरा, २५ बैशाख – अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन ? पोखराको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न...
कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?
बागलुङ, २५ वैशाख– ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो ।
आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार...
गण्डकीमा कोरोनाको नयाँ ‘रेकर्ड’ : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु
पोखरा, २५ वैशाख– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन्...
नवलपुरमा एकैदिन ३ संक्रमितको मृत्यु
नवलपुर, २४ बैशाख – नवलपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. २ का ६३ बर्षका पुरुष, कावासोती-...
९ हजारबढी संक्रमित थपिए, २ हजार ९ सय निको
काठमाण्डौ, २४ वैशाख– देशभर पछिल्लो २४ घण्टामा ९ हजार बढी कोरोना संक्रमित थपिएका छन् । १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण...
भुसको आगो झैं फैलिदै म्याग्दीमा कोरोना
म्याग्दी २४ वैशाख – हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भुसको आगो झैं फैलिएर समुदायस्तरमा पुगेको छ ।
जतिजति संक्रमितहरुको संख्या बृद्धि हुँदै गएको छ,त्यति त्यति चिन्ता,चासो,सर्तकता र तयारी पनि थपिदै गएको छ...
गण्डकीमा कोरोनाबाट एकै दिन सात जनाको मृत्यु
पोखरा, २४ वैशाख– गण्डकीमा शुक्रबार एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, म्याग्दी, रुपन्देही, पर्वत, तनहुँका संक्रमित छन् । उनीहरुको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार मृत्यु...
कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको निधन
काठमाण्डौ, २४ वैशाख– संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन...
गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २४ वैशाख– गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका कोरोना...