पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ¥यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट गराएका हुन् । पिसिआरको रिपोर्ट आउन बाँकी छ...
काठमाडौं, २१ वैशाख -उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब...