बागलुङ, २० वैशाख – जिल्लामा सोमवार ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला...
मुस्ताङ प्रशासन मंगलबारदेखि बन्द रहने
मुस्ताङ, २० वैशाख – कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबारदेखि नियमित सेवा बन्द गर्ने भएको छ । जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका...
संक्रमण जितेकालाई एक डोज खोप नै काफी : अध्ययन
पोखरा, २० वैशाख– कोरोना भाइरसविरुद्धको लडाइँमा विशेषज्ञ, खोप अभियान नै सबैभन्दा प्रभावकारी र दीर्घकालीन सुरक्षाको उपाय मान्छन् ।
विशेषज्ञका अनुसार खोपको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ । अनि मात्र शरीरमा कोरोनाविरुद्ध...
खोप लगाएका कर्मचारी र स्वयंसेविकामा पनि संक्रमण
बागलुङ, २० वैशाख– बागलुङ र पर्वतमा सोमबार बिहानै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको आरटी पीसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ र पर्वतका चार स्थानीय तहका २६ जनामा संक्रमण पुष्टि...
गण्डकीमा महामारीको संकेत ! अस्पतालको बेड भरियो, दिनदिनै मृत्यु !
पोखरा, २० वैशाख– चैत ३१ मा गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४ सय १६ थियो । त्यसमध्ये आधाभन्दा बढी होम आइसोलेसनमै थिए भने उनीहरुको अवस्था सामान्य नै थियो । लगत्तै प्रदेशमा ‘युके...
बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही
बेनी, २० बैशाख – म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि कारवाही अभियान थालिएको हो । आइतबार बेनीमा मास्कबिना हिँड्नेलाई एक...
स्याङजामा पर्सीदेखि १० दिन निषेधाज्ञा, सवारीसाधन पनि बन्द
पोखरा, १९ वैशाख – कोरोना महामारी बढेको भन्दै स्याङजामा वैशाख २१ गतेदेखि १० दिन लकडाउन हुने भएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सम्पूर्ण कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आदेश जारी गरेको छ। ।...
बागलुङ नगरपालिकामा वैशाख २१ देखि दश दिन निशेधाज्ञा !
बागलुङ, १९ वैशाख– कोरोना संक्रमणकोदर बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको...
धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला, २४ घण्टामै नतिजा
बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने...
एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण
पोखरा, १९ वैशाख – नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय...