शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा थप ८ जनाको मृत्यु, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुग्यो

बागलुङ, १९ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आईतवार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै वैशाख १७, १८ र १९ गते बिहान आईसोलेसनमा मृत्यु...

स्याङ्जाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका बन्द

स्याङ्जा, १८ वैशाख – जिल्लाका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको (कोभिड १९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका सम्पूर्ण कार्यालय, निजी...

तनहुँका सांसद किसान श्रेष्ठलाई कोरोना संक्रमण

पोखरा, १८ वैशाख – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।...

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, मनमोहनबाट नर्भिक अस्पतालमा लगियो

काठमाडौं, १८ वैशाख- नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । खनाललाई अहिले...

बागलुङका संक्रमित युवाको चितवनमा मृत्यु

बागलुङ १८ वैशाख– कोरोना भाईरस संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारे घर भई चितवनमा बस्दै आएका २८ बर्षिया युवाको शुक्रबार राती मृत्यु भएको हो । बैशाख...

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण

पोखरा, १८ बैशाख – पछिल्लो २४ घण्टामा नेपालमा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। १४ हजार ९६९ नमुना परीक्षण...

अमेरिकाद्वारा कोरोना महामारी सामना गर्न नेपाललाई थप ८५ लाख डलर सहयोग

पोखरा, १८ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत्...

एक साता बन्दाबन्दी गर्न बाउबा संघको आग्रह

बागलुङ, १८ वैशाख– बागलुङका सबै स्थानीय तहमा एक साता बन्दाबन्दी गर्न बागलुङ उधोग बाणिज्य संघले आग्रह गरेको छ । शनिवार बिहान बसेको संघको बैठकले एक साता जिल्लाभर बन्दाबन्दी (लकडाउन) गर्न जिल्ला प्रशासन कार्यालय र...

पर्वत सदरमुकाममा शनिवारदेखि एक हप्ते लकडाउन

पर्वत, १८ वैशाख- पर्वतको कुश्मा बजार क्षेत्र शनिबारदेखि एक हप्ता लकडाउन हुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको बेलामा पनि बजारमा चहलपहल नियन्त्रणमा नआएपछि कुश्मा बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला...

होम आइसोलेसनमा रहेकाहरुलाई डा.रवीन्द्र पाण्डेको अनुरोध 

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ । २. पल्स अक्सिमिटरबाट अक्सिजनको...

-->