शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६...

जोखिममा छन् एचआइभी संक्रमित

बागलुङ, २१ वैशाख– जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआईभी एड्स विरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफुमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरी अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान सुरु गरेका हुन् ।...

बागलुङमा सकृय संक्रमितको संख्या १ सय ७२ पुग्यो

बागलुङ, २१ वैशाख– बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मंगलबार मात्रै बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना,...

बेनी नगरपालिकामा भोली राती १२ बजेदेखि निषेधाज्ञा जारी

बेनी, २१ वैशाख– कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र कोरोना...

काठमाडौंमा बेड नपाएपछि संक्रमित महिलालाई धौलागिरी अस्पतालमा लगियो

पोखरा, २१ बैशाख – कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंका अस्पतालमा शैया नपाएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत सोमवार धौलागिरी अस्पताल...

गण्डकीका धेरै जिल्लामा लकडाउन

पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ । प्रदेशमा दिनानुदिन कोरोना...

मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष

मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ । गाउँपालिकामा...

बागलुङ ताराखोलाका संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु

बागलुङ, २१ वैशाख– बागलुङमा कोरोना संक्रमित एक महिला जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी ३० बर्षिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा हिजो राती धौलागिरी अस्पतालमा मृत्यु भएको हो । स्वास प्रस्वासमा समस्या आएपछि...

नवलपुरमा मंगलबार राति १२ बजेदेखि दुई साता निषेधाज्ञा

नवलपुर, २० बैशाख – कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार राति १२ बजेदेखि २ सातासम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै...

थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं, २० वैशाख – पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र...

-->