बागलुङ, १४ वैशाख- कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप लगाएका बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि...