पोखरा, १३ वैशाख– गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाए पीसीआर परीक्षण रोक्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले। गएको साउनदेखि घोषित जोखिम भत्ता नपाएको दुखेसो गर्दै अग्रपंक्तिमा खटिनेहरुलाई घोषणा गरिएको जोखिम...