शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भीड गर्न मनाही, मास्कबिना प्रवेश निषेध !

पोखरा, ७ वैशाख– नेपालमा कोरोना भाइरस ‘युके भेरियन्ट’को दोस्रो लहरको जोखिम बढेको भन्दै सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थासहित भिडभाड हुने सार्वजनिक ठाउँहरुमा नयाँ स्वास्थ्य मापदण्ड...

कोभिड-१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ६ वैशाख– सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको...

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

काठमाण्डाै, ५ वैशाख– पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी...

गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी !

पोखरा, ४ वैशाख– पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित पोखरा महानगरमा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो ३ दिनमामात्रै १...

गण्डकीमा शुक्रबार मात्रै १०८ कोरोना संक्रमित थपिए

बागलुङ, ३ वैशाख– केही समयदेखि संक्रमणको दर निकै घटेको गण्डकी प्रदेशमा परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार मात्रै प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर एक सय...

विद्यालय तत्काल बन्द गरी वैकल्पिक व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ, ३ वैशाख– संसदीय समितिले बालबालिकाहरु कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यालय बन्द गरी...

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विरगन्ज, ३ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ कि ४२ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो । २०७७ चैत...

कोरोना त्रास : गण्डकीको नजर दक्षिणी नाका त्रिवेणीतिर

नवलपुर, १ वैशाख– भारतसँग सीमानाका जोडिएको नवलपुरको त्रिवेणी क्षेत्रमा स्वास्थ्य अनुगमन तथा निरीक्षण भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरिरहेका...

नेतृत्वको नालायकीले कसैको ज्यान नजाओस् !

पोखरा, १ वैशाख– बेल्जियमबाट कतार एयरको जहाज चढेर नेपाल ओर्लेकी युवती अंशु सापकोटा गण्डकी प्रदेशकै पहिलो कोरोना संक्रमित हुन् । बागलुङ नगरपालिका– ४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि हुँदा मुलूक लकडाउनमा थियो...

कोरोनाबाट २ को मृत्यु, एकैदिन ३५ संक्रमित थपिए

पोखरा, ३१ चैत– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार २ जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक–एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु...

-->