शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कूटनीतिज्ञदेखि पत्रकारसम्मलाई कोभिड–१९ बिरुद्धको भ्याक्सिन

काठमाण्डौ, २५ माघ– सरकारले पत्रकारहरूलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ । माघ १४ गतेबाट शुरू भएको भएको खोप अभियानअन्तर्गत हिजोसम्म स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खटिएका कर्मचारीलाई दिइएको थियो...

नेपाली वैज्ञानिकको अनुसन्धान विश्वका जर्नलमा प्रकाशित

बागलुङ, २५ माघ– नेपाली वैज्ञानिकले गरेको अनुसन्धान र कोरोना खोपको सफलतापछि विश्वका जर्नलले उनीहरुको अनुसन्धान प्रकाशित गर्न थालेका छन् । अमेरिकाको सेन्ट जुड बाल अस्पतालमा डा. थिरुमलादेवी कान्नागन्तीको प्रयोगशालामा अनुसन्धानरत नेपाली वैज्ञानिक डा. राजेन्द्र कार्की...

डब्ल्यूएचओ भन्छ: वुहानमा सामुद्रिक खानाबाट कोरोना फैलियो

काठमाडौं, २४ माघ – वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले...

पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र

बागलुङ, २१ माघ– बागलुङमा पहिलोपटक सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गरेर कोरोना भाईरस कोभिड–१९ बिरुछको खोप लगाईएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गर्ने बागलुङ पहिलो जिल्ला बनेको हो...

निशुल्क खोप लगाउन हजारौं खर्चेर सदरमुकाम !

बागलुङ, २० माघ– अमृता पुन स्वास्थ्य स्वयंसेवीका हुन् । बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा उनले स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरिरहेकी छन् । घरायशी काम र बजारका लागि सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर बजार...

देखिएन कोरोना खोपको साइड इफेक्ट

पर्वत, १६ माघ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मंगलबारदेखि नेपालमा पनि खोप लगाउन सुरु गरिएको छ । भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराएपछि देशका सबै जिल्लामा बसधवारदेखि एकै साथ...

कोभिड–१९ खोप अभियानको दोस्रो दिन २८ हजार बढीले खोप लगाए

काठमाडौँ, १५ माघ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८...

डाक्टर दिवाकरले लगाए बागलुङमा कोरोना पहिलो खोप

बागलुङ, १४ माघ– नेपालभर एकैपटक कोरोना खोप लगाउने अभियान अनुसार बागलुङमापनि पहिलो खोप लगाइएको छ । धौलागिरी अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिबाकर पराजुलीले पहिलो खोप लगाएका हुन् । अस्पतालमा आयोजित कार्यक्रममा...

बागलुङ आयो ‘कोभिशिल्ड’ खोप, १७१४ जनालाई लगाईने

बागलुङ, १२ माघ– गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ पठाएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले उपलव्ध गराएको ‘कोभिशिल्ड’ भ्याक्सिन जिल्लामा पुगेको हो...

सातै प्रदेश पुग्दै कोभिड–१९ बिरुद्धको खोप

काठमाडौं, ११ माघ– भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आज सरकारले सातै प्रदेशमा पठाएको छ । गत बिहीबार भारतले अनुदान स्वरूप नेपाललाई १० लाख डोज खोप दिएको थियो । टेकुस्थित स्टोरमा राखिएको सो...

-->