शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा ५ सय संक्रमित थपिँदा ८ सय ४० निको

काठमाण्डौ, ११ पुस- पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको पिसिआर परीक्षण हुँदा ५ सयमा कोरोना पुष्टि भएको छ । २ सय १३ महिला र २ सय ८७ पुरुष छन् । त्यस्तै सोही...

पोखरामा थप दुई संक्रमितको मृत्यु

पर्वत, ९ पुस– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकहरूको सङ्ख्या एक सय ९० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना...

गण्डकीमा बुधबार ६२ जना कोरोना सङ्क्रमित थपिए

पोखरा, १ पुस– गण्डकी प्रदेशमा बुधबार मात्रै ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधबारनै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ७६ वर्षीय...

ग्राण्डी पुगेपछि सापकोटाको स्वास्थ्यमा सुधार

बागलुङ, २८ मंसिर – नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको स्वास्थयमा सुधार आएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा रहेका सापकोटाको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई ग्राण्डी अस्पताल काठमाण्डौ...

बागलुङ नगर प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण

बागलुङ, २८ मंसिर– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पौडेललाई संक्रमण पुष्टि भएको हो । शरिर दुख्ने, खान मन नलाग्नेलगायतका समस्या देखिएपछि पौडेलको...

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

काठमाण्डौ, २६ मंसिर– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएकामा ४ सय ११ महिला र ६...

खै कहाँ छ निःशुल्क उपचार ?

पोखरा, २६ मंसिर- आर्थिक अवस्थाका कारण थप उपचार गर्न नसक्दा नवलपुरमा कोरोना संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । कोभिड संक्रमणपछि स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि हुप्सेकोट गाउँपालिका वडा नं. ४ शंखदेवकी एक...

कोरोनाबाट गण्डकीमा थप ४ जनाको मृत्यु

पोखरा, २४ मंसिर- पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल अस्पतालमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत एकजना र फिस्टेल हस्पिटलमा उपचाररत एकजनाको कोरोनाबाट...

गण्डकीमा सोमबार थपिए ८८ सङ्क्रमित, थप एकको मृत्यु

पर्वत, २२ मंसिर– गण्डकी प्रदेशमा सोमबार थप ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या १२ हजार सात सय ७४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाइफ...

बागलुङमा ७ जना कोरोनाका संक्रमित थपिए

बागलुङ, २२ मंसिर– सोमबार बागलुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु बागलुङ नगरपालिका वडा नं. २ का ६ जना र बानपा ८ सिगानाका १ जना छन् । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन...

-->