शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोना खोप माघ १८ देखि

पोखरा, ११ माघ– गण्डकी प्रदेशको लागि कोभिड–१९विरुद्धको खोप अभियानका संयोजक प्राध्यापक डाक्टर जागेश्वर गौतमले आउँदो १८ गतेबाट खोप अभियान सुरु हुने बताएका छन् । ‘पहिलो चरणमा माघ १८ गतेबाट खोप लगाउन सुरु गरिन्छ’, स्वास्थ्य तथा...

गण्डकीमा कोरोना सङ्क्रमित ३ जनाको मृत्यु, ४३ जनामा सङ्क्रमण

पर्वत, ७ माघ– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा बुधवार थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएका बुधवारका पाँच फरक–फरक विज्ञप्तिमा तीन जनाको मृत्यु भएको...

केही दिनमै नेपालमा कोरोनाविरुद्धको खोप, सुरुमा फ्रन्टलाइनरलाई

काठमाण्डौ, ५ माघ– नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालले कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप खरिद गरेर सुरुमा...

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भेटियो

काठमाण्डौ, ५ माघ– बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’भाइरस देखा परेको पुष्टि भएको छ । दुई पुरुषसहित (६७ र ३२ वर्षका) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

बागलुङमा कोरोना संक्रमणबाट रेडक्रसकर्मी युवाको मृत्यु

बागलुङ, २८ पुस– बागलुङमा कोरोना (कोभिड–१९) संक्रमणबाट रेडक्रसकर्मी एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-७ का ३७ बर्षिय युवाको मंगलबार बिहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो...

बागलुङमा कोरोना संक्रमित ५६ बर्षिय पुरुषको मृत्यु

बागलुङ, २७ पुस– बागलुङमा कोभिड–१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–८ का ५६ बर्षिया पुरुषको सोमबार बिहान धौलागिरी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाण्डौ, २३ पुस– पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

बागलुङमा इञ्जिनियर र शिक्षकसहित ७ जनामा कोरोना

बागलुङ, २१ पुस– बागलुङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक लक्षण देखिएर जाँच गर्न आउनेहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको हो । बागलुङ नगरपालिकाका ५ जना, जैमिनी नगरपालिकाका १ जना...

कोरोना महामारीमा बन्द गरिएका सबै विद्यालयसहित क्षेत्र खुला

काठमाडौं, १९ पुस- कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर,...

६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ, १३ पुस– पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण...

-->