शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा नयाँ कोरोना

नवलपुर, ३० चैत– कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले स्वास्थ्य मापदण्द पालना गर्न आग्रह गरिरहेको छ । छिमेकी राष्ट्र भारतमा नयाँ प्रजातिको कोरोना भाइसर संक्रमण फैलिइरहेको र नेपालमा पनि त्यसको असर देखिन...

बागलुङमा थपिए ६ जना कोरोना संक्रमित

बागलुङ, १९ चैत– धौलागिरी अस्पतालमा लक्षण देखिएर आएकाबाट लिइएको स्वाब परीक्षणमा बिहिबार मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना लक्षण देखिएर परीक्षणका लागि आएकाहरुमा ६ जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय...

चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धनसमबन्धी विश्व सम्मेलन अष्ट्रेलियामा

लण्डन, १५ चैत – कोभिड-१९ को महामारीपछि विश्वमा भइरहेको खोपको विकास र विस्तारले मानिसमा राहत महशुस भइरहेको अवस्था छ । तर, मानवीय व्यवहार, वातावरणीय जोखिम र वस्तु वा सेवाको दुरूपयोगका कारणले चोटपटकहरूबाट भइरहेको भौतिक,...

कतै गाउँपालिकाको सेवा बन्द, कतै फेरि क्वारेन्टिन

पोखरा, १४ चैत– कोरोना महामारीको दोस्रो लहर चर्चा चलिरहेकैबेला गण्डकी प्रदेशमा कतै गाउँपालिकाले आफ्नो सेवा बन्द गरेका छन् भने कुनै जिल्लाले फेरि अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकाले समुदायस्तरमा कोरोना फैलिएको आशंकामा...

तत्काल लकडाउन हुँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं, १२ चैत– अर्थमन्त्री विष्णु पौडेलले कोभिड संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपाललाई दिएको एक अन्तर्वार्तामा उनले स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने बताएका...

लकडाउनको एक बर्ष: ‘बाटो हेरिह्यौं, जोखिम भत्ता आएन’

बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं...

लकडाउनको त्यो पहिलो दिन, बिर्सेका छैनौं !

लकडाउनको एक बर्ष बागलुङ, ११ चैत– चैत महिनाको ११ गते भन्ने बित्तिकै नेपालीको मानसपटलमा जीवनमै पहिलोपटक सुनेको र देखेको लकडाउनको कालो स्मरणमा आउँछ । त्यसै दिनदेखि नेपाल लकडाउनबाट ठप्प भएको थियो । संसार हल्लाउने गरी आएको...

मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन

जोमसोम, ११ फागुन – मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्। पछिल्लो दिन २१ जना पुरुष र ९...

जेष्ठ नागरिकलाई कोरोना खोप फागुन २३ गतेदेखि

काठमाडौं, ५ फागुन– सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी...

कोरोना को खोप कतिको सुरक्षित छ ?

कोरोना भाइरसको महामारी यता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरुभएको छ । फलस्वरूप खोपमा केही सफलता हात पारेका छन् । अहिलेसम्म ५९ खोपहरू विभिन्न चरणमा अध्ययनका क्रममा छन् । सिमित...

-->