शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना प्रभावः कुश्माका विद्यालय एक हप्ता बन्द

पर्वत, ९ वैशाख– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्वतको कुस्मा नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार कुस्मा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाको कार्यालयका कर्मचारीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक बिचमा भएको संयुक्त...

कर्मचारी संक्रमित, कुस्मा नगरपालिकाको कार्यालय बन्द

पर्वत, ९ वैशाख– एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा नगरपालिकाको कार्यालयका कामकाजहरू बन्द गरिएका छन् । वैशाख ९ गते बिहीबारदेखि वैशाख १५ गतेसम्म बन्द हुने भएको हो । ती कर्मचारीको एन्टीजिन परीक्षण गर्दा...

बढे कोरोना संक्रमित, दैनिकजसो मृत्यु

पोखरा, ९ वैशाख – गण्डकी प्रदेशमा पछिल्लो हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ वर्षअघि ‘सिंगल’ अंकमा झरेको कोरोना तथ्यांक नयाँ वर्षसँगै दैनिक सयभन्दा बढी कोरोना संक्रमण फेला परिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले...

कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान

जोमसोम, ८ बैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा अव मास्कविना प्रवेश गर्न नपाइने भएको छ । यसका लागि प्रहरीले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डविना जिल्लामा आउने पर्यटक...

गण्डकीमा एकै दिन १४३ मा कोरोना पुष्टि, कास्कीमा २ को मृत्यु

पोखरा,८ वैशाख–कोरोना भाइरसबाट कास्कीमा २ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा गण्डकी प्रदेशमा समेत दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ५४ वर्षीय महिला र पोखरा–३३...

बलेवामा दश दिन बन्दाबन्दी

बागलुङ, ७ वैशाख– विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी...

मंगलबार १ हजार ७ सय ३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाण्डौ, ७ वैशाख– मंगलबार नेपालमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण...

एकै बिद्यालयका ३९ जनामा कोरोना संक्रमण

बागलुङ, ७ वैशाख– आइतवार र सोमबार पनि नियमित कक्षा चलेको बागलुङ नगरपालिकाको एक बिद्यालयमा पढ्ने बिद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलवार मात्रै कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त बिद्यालयका ९८...

कोरोना संक्रमणप्रति सदरमुकाममै बेवास्ता

बागलुङ, ७ वैशाख– सोमबार सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको अति जोखिम जिल्लामा विद्यालय बन्द गर्न आग्रह गरेको थियो । तर बागलुङका विद्यालयहरु बन्द...

गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

पोखरा, ७ वैशाख– गण्डकी प्रदेशमा सोमबार एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि,...

-->