शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर सक्रिय संक्रमितको संख्या ६ प्रतिशत मात्रै

काठमाण्डौ, २२ मंसिर– पछिल्नेलो समय नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट संक्रमणमुक्त हुनेको प्रतिशत बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।...

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ, २१ मंसिर– पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

चिसोले सडकमा एक जना र कोरोनाले अस्पतालमातीन जनाको मृत्यु

पोखरा, २१ मंसिर– मानवरहीत सडकको नारा लाग्न थालेको धेरै भयो । पोखरामा पनि यो नारा लागिरहन्छ । तर, असहाय र बेसहाराहरु सडकमै हुन्छन् । उनीहरु दिउसो यहाँको महेन्द्रपुलदेखि मुख्य सहरी क्षेत्रमा बस्छन् । ‘कवाडी’...

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० मंसिर – पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बितेको २४ घण्टामै देशभर...

जनप्रतिनिधि, व्यवसायी र पत्रकारमा कोरोना पुष्टि

बागलुङ, २० मंसिर– बागलुङमा जनप्रतिनिधि, व्यवसायी र पत्रकारसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, जैमिनीमा रहेको एक बैंकका कर्मचारी र एक जना पत्रकारमा संक्रमण पुष्टि...

कोरोना संक्रमणबाट देशभर १६ जनाको मृत्यु

काठमाण्डौ, १९ मंसिर– पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

कोरोनाबाट २१ सय मुक्त, १३ सय ४३ संक्रमित, १३ को मृत्यु

काठमाण्डौ, १८ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ५१ पुगेको छ...

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले

लन्डन, १८ मंसिर – बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै...

देशभर कोरोनाले थप ९ को मृत्यु

काठमाण्डौ, १७ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको...

गोरखामा एक जना सङ्क्रमितको मृत्यु

पर्वत, १६ मंसिर कोरोना पोजेटीभ रहेको अवस्थामा गोरखामा थप एक जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ६० पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–६ की ७५ वर्षीया...

-->